अन्यसरकारी क्याम्पस भवन बनाउन विद्यार्थीले सुरू गरे ‘भिक्षाम् देही’ अभियान ४ बैशाख २०८३ विश्वविद्यालय तथा क्याम्पसका भवन जीर्ण भइसकेको भन्दै विद्यार्थीहरूले ‘भिक्षाम् देही’ अभियान सुरू गरेका छन्।
अन्यकर्णाली नदीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता ४ बैशाख २०८३ अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन्।
अन्य‘पाँच पाण्डव’ तिहारमा दर्शकमाझ आउने, वितरणमा आरआर फिल्मस् ४ बैशाख २०८३ ‘पाँच पाण्डव’ मा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा देखिनेछन्।
अन्यआमाको नजरमा सन्तान कहिल्यै कमजोर हुँदैनन्! ४ बैशाख २०८३ हामीले अरूको दृष्टिकोण बुझ्न नसक्दा कहिलेकाहीँ ठूलो गल्ती गरिदिन्छौँ।
अन्यओमान र युएईविरूद्धको लिग-२ सिरिजका लागि नेपाली टोली घोषणा, अर्जुन कुमालले बनाए स्थान ४ बैशाख २०८३ आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र ओमानविरूद्ध सिरिजका लागि नेपालले राष्ट्रिय टोली घोषणा गरेको छ।
अन्ययुएईविरूद्धको टी-२० सिरिजमा दीपेन्द्र कप्तान, कुशल मल्ल फर्किदा सन्तोष यादव पहिलो पटक टोलीमा ४ बैशाख २०८३ टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन् भने कुशल मल्लले पुनरागमन गरेका छन्। साथै सन्तोष यादवले पहिलो पटक स्थान बनाएका छन्।
अन्यकांग्रेसका सबै सांसदहरूसँग छलफल गर्दै निर्वाचन समिति ४ बैशाख २०८३ नेपाली कांग्रेस संसदीय दल निर्वाचन समितिले आज सांसदहरूसँग छलफल गर्ने भएको छ।
अन्यलिओनल मेसी अब क्लब मालिक, किने स्पेनिस क्लब ४ बैशाख २०८३ अर्जेन्टिनी फुटबल लिजेन्ड लिओनल मेसीले स्पेनको क्याटलान क्लब ‘कर्नेला’ खरिद गरेका छन्।
अन्यकार्की आयोगको प्रतिवेदन विधिपूर्वक सार्वजनिक नगर्नु सरकारको हेपाहा प्रवृत्ति हो- कांग्रेस ४ बैशाख २०८३ नेपाली कांग्रेसले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सरकारले सार्वजनिक नगरेकोमा असन्तुष्टि जनाएको छ।
अन्यवारेस राख्न अनुमति माग्दै प्रधानमन्त्री बालेनको निवेदन सर्वोच्चमा, सुनुवाइ हुँदै ४ बैशाख २०८३ प्रधानमन्त्री बालेन शाहले आफूविरूद्ध रहेको अदालतको अवहेलनमा कसुरमा वारेस राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्।