१५ वर्षको उमेरमै सिनियर टिमको बन्द प्रशिक्षणमा बोलाइएपछि अर्जुनको खुसीको सीमा नै रहेन। भारतको राजधानी दिल्लीमा परिवारसँग बस्ने अर्जुन आमाको साथमा तत्काल काठमाडौं आइपुगे। त्यतिबेलादेखि राष्ट्रिय टोलीमा पर्ने अर्जुनको सपना पाँच वर्षपछि भने पूरा भएको छ।