काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

अन्य

मोडल प्रशंशा रायमाझीको फिल्म डेब्यु पक्का, ‘चिरञ्जीवी भवः’ मा अनुबन्धित
अन्य

मोडल प्रशंशा रायमाझीको फिल्म डेब्यु पक्का, ‘चिरञ्जीवी भवः’ मा अनुबन्धित

दीपकप्रसाद आचार्यको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘चिरञ्जीवी भवः’ बाट उनले नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्न लागेकी हुन्।
देउवा-खड्का पक्षको छलफलमा क-कसले गरे छुट्टै पार्टी खोल्न माग?
अन्य

देउवा-खड्का पक्षको छलफलमा क-कसले गरे छुट्टै पार्टी खोल्न माग?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आज काठमाडौंको धुम्बाराहीमा राखेको छलफल सहभागी केही नेताहरूले छुट्टै पार्टी खोलेर जानुपर्ने कुरासमेत राखेका छन्।
रूपन्देहीको डण्डा खोलामा फोहोर नफाल्न सर्वोच्चको अन्तरिम आदेश
अन्य

रूपन्देहीको डण्डा खोलामा फोहोर नफाल्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले रूपन्देहीको डण्डा खोला क्षेत्रमा रहेको डम्पिङ साइटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेको छ।
फर्किन मन त छ नि घर…
अन्य

फर्किन मन त छ नि घर…

फर्काउन नसके पनि ती पलहरू
नरहे पनि ती दिन अनि साँझहरू
नबने पनि कहानी जवानीको
सदैव रहने छ मेरो विश्वास अनि भर
फर्किन मन त छ नि घर।
अभावबाट आशातर्फ: एक संघर्षको यात्रा!
अन्य

अभावबाट आशातर्फ: एक संघर्षको यात्रा!

यो यात्रा केवल पेसागत सफलताको कथा मात्र होइन। जब म फर्केर हेर्छु, देख्छु– अभावले मलाई अडिग बनायो, संघर्षले आत्मविश्वास दिएर अघि बढ्न सिकायो र विश्वासले जीवनलाई अर्थ दिएको छ।
नैनसिंह महरले भने- सभापति थापाले पार्टीको बृहत्तर एकताको सुरूवात गर्नुपर्छ
अन्य

नैनसिंह महरले भने- सभापति थापाले पार्टीको बृहत्तर एकताको सुरूवात गर्नुपर्छ

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी सभापति गगन थापाले बृहत्तर एकताका लागि संवादको सुरूवात गर्नुपर्ने बताएका छन्।
Scroll to Top