काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

अन्य

बालेनको १२ वर्ष पुरानो ‘र्‍याप ब्याटल’ हटाउन माग गर्दै दिइएको उजुरीमा के गर्दैछ साइबर ब्युरो?
अन्य

बालेनको १२ वर्ष पुरानो ‘र्‍याप ब्याटल’ हटाउन माग गर्दै दिइएको उजुरीमा के गर्दैछ साइबर ब्युरो?

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका पूर्व संविधानसभा सभासद सुनिलबाबु पन्तले इमेलमार्फत दिएको उजुरी शुक्रबार दर्ता भएको हो।
सिनियर महिला हक्की प्रतियोगितामा खेल्न नेपाली राष्ट्रिय महिला हक्की भारततर्फ
अन्य

सिनियर महिला हक्की प्रतियोगितामा खेल्न नेपाली राष्ट्रिय महिला हक्की भारततर्फ

भारतमा हुने सिनियर महिला हक्की प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय महिला हक्की टोलीलाई विदाई गरिएको छ।
सर्वोच्चको फैसला पुनरावलोकनमा जानेबारे देउवा-खड्का समूहमा छलफल
अन्य

सर्वोच्चको फैसला पुनरावलोकनमा जानेबारे देउवा-खड्का समूहमा छलफल

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले सर्वोच्च अदालतको फैसला पुनरावेदनमा जानेबारे पनि छलफल गरेको छ।
बुद्ध एयरका वीरेन्द्र बस्नेत भन्छन्– ‘डलर फेयर’ हटाए हवाई भाडा २५ प्रतिशत बढ्छ
अन्य

बुद्ध एयरका वीरेन्द्र बस्नेत भन्छन्– ‘डलर फेयर’ हटाए हवाई भाडा २५ प्रतिशत बढ्छ

आन्तरिक उडानमा विदेशी नागरिकसँग लिँदै आएको ‘डलर फेयर’ (महँगो हवाई भाडा) हटाउने चर्चाबीच हवाई सेवा प्रदायक कम्पनीहरूले यसको विरोध गरिरहेका छन्।
भैंसेपाटीका मन्त्री क्वार्टरहरू परे आगजनीमा, अहिलेका मन्त्रीहरू बस्छन् कहाँ?
अन्य

भैंसेपाटीका मन्त्री क्वार्टरहरू परे आगजनीमा, अहिलेका मन्त्रीहरू बस्छन् कहाँ?

भैंसेपाटीको क्षतिग्रस्त मन्त्री क्वार्टर भवनहरूको पुनर्निर्माण भर्खरै सुरू भएकाले अहिलेका मन्त्रीहरू को कहाँ बस्छन् त?
रास्वपाको प्रवास विभाग प्रमुखमा दिपक बोहरा
अन्य

रास्वपाको प्रवास विभाग प्रमुखमा दिपक बोहरा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बोहरा नियुक्त भएका छन्।
प्रत्यक्ष नजितेका ठाउँमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने रास्वपा तयारी
अन्य

प्रत्यक्ष नजितेका ठाउँमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने रास्वपा तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
Scroll to Top