अन्यआफ्नै सन्तानसहित ८ बालबालिकाको गोली हानेर हत्या ७ बैशाख २०८३ अमेरिकामा एक पुरूषले आफ्नै ७ सन्तानसहित ८ जना बालबालिकाको हत्या गरेका छन्।
अन्यविश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम– प्रदीप ज्ञवाली ७ बैशाख २०८३ नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।
अन्यकम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुँदै, सेयर लगानीकर्ताले के के बुझ्नुपर्छ? ७ बैशाख २०८३ विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरणका महत्वपूर्ण सूचकहरूको यहाँ चर्चा गरेका छौं।
अन्यडुंगा पल्टिँदा कर्णालीमा बेपत्ता बाबु–छोराको शव फेला ७ बैशाख २०८३ डुंगा पल्टिदा कर्णाली नदीमा बेपत्ता बाबु छोराको शव फेला परेको छ।
अन्यप्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने ७ बैशाख २०८३ प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्।
अन्य१५/१५ दिनमा क-कसले पाउँछन् तलब? ७ बैशाख २०८३ यो सुविधा क-कसले पाउँछन्। ४/४ महिनामा एक पटक तलब पाउने शिक्षकहरूको हकमा यो कार्यान्वयन हुन्छ? सेना र प्रहरीमा पनि यो व्यवस्था लागू होला?
अन्यहर्मुज नजिकैबाट अमेरिकाले कब्जा गर्यो इरानी पानीजहाज ७ बैशाख २०८३ अमेरिकाले स्ट्रेट अफ हर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज कब्जा गरेको छ।
अन्ययी ९ विषयमा छलफल गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक ७ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक सोमबार बस्दैछ।
अन्यवार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा ७ बैशाख २०८३ ‘मेरा प्रतिनिधिमण्डल इस्लामावाद जाँदैछन्। सोमबार बेलुकी उनीहरू त्यहाँ हुनेछन्,’ ट्रम्पले लेखेका छन्।