काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

अन्य

विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन बालेनकै अध्यक्षतामा बस्नुपर्छ ऐन संशोधन बैठक
अन्य

विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन बालेनकै अध्यक्षतामा बस्नुपर्छ ऐन संशोधन बैठक

सरकारले त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयबाट ६० दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गरे पनि यसका लागि कानुन संशोधन गर्नुपर्ने देखिएको छ।
‘अत्यधिक र अन्यायपूर्ण’– मुजाराबानीमाथिको प्रतिबन्धबारे एजेन्टको टिप्पणी
अन्य

‘अत्यधिक र अन्यायपूर्ण’– मुजाराबानीमाथिको प्रतिबन्धबारे एजेन्टको टिप्पणी

जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुजाराबानीलाई पाकिस्तान सुपर लिगले दुई वर्षको प्रतिबन्ध लगाएपछि उनका एजेन्ट रब हम्फ्रिजले कडा आपत्ति जनाएका छन्।
कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
अन्य

कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

कम्पनीको बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा ६८ हजार ४७५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
महामन्त्री धवल शम्शेरसहित ५ जना नेतामाथि उजुरी, आज बस्दै अनुशासन समिति बैठक
अन्य

महामन्त्री धवल शम्शेरसहित ५ जना नेतामाथि उजुरी, आज बस्दै अनुशासन समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणासहित ५ जना नेताविरूद्ध पार्टीमा उजुरी परेको छ।
किन गरियो १५/१५ दिनमा तलबको व्यवस्था, कसलाई के फाइदा हुन्छ?
अन्य

किन गरियो १५/१५ दिनमा तलबको व्यवस्था, कसलाई के फाइदा हुन्छ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीहरूलाई महिनामा दुई पटक अर्थात् १५/१५ दिनमा तलब दिने निर्णय गरेपछि यस्तो निर्णय किन गरियो र यसबाट के फाइदा हुन्छ भन्ने प्रश्न उठेको छ।
Scroll to Top