अन्यकांग्रेसले सोध्यो कान्छाराम तामाङलाई ३ दिने स्पष्टीकरण ८ बैशाख २०८३ नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ।
अन्यउदयपुरमा आगलागीमा परी दुई जनाको मृत्यु ८ बैशाख २०८३ उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित शान्ति चोकमा सोमबार राति भएको आगलागीमा दुई जनाको जलेर मृत्यु भएको छ।
अन्यप्रधानमन्त्री बालेन शाहले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण ८ बैशाख २०८३ प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन्।
अन्यविद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा ८ बैशाख २०८३ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ।
अन्यतराई क्षेत्रमा तातो लहरको सम्भावना ८ बैशाख २०८३ हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
अन्यलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक ८ बैशाख २०८३ उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक लगाइएको छ।