अन्यपरराष्ट्र मन्त्री खनाल र अमेरिकी सहायक विदेश मन्त्री कपुरबीच भेटवार्ता ८ बैशाख २०८३ नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुरले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्।
अन्यअर्थमन्त्रीलाई खुला–पत्र ८ बैशाख २०८३ रियल–इस्टेट क्षेत्र केवल लगानी वा सम्पत्तिको विषय मात्र होइन। यसले देशको आर्थिक अवस्था, वित्तीय प्रणाली र विकाससँग गहिरो सम्बन्ध राख्छ।
अन्य१०० रूपैयाँभन्दा माथिका सामानमा भन्सार कडाइप्रति चिनी उद्योग संघ खुसी ८ बैशाख २०८३ हालै सरकारले स्थलमार्गबाट सय रूपैयाँभन्दा धेरैको सामान ल्याउनलाई भन्सार लाग्ने नियममा कडाइ गरेको छ।
अन्यप्रत्यक्ष नजितेका ठाउँमा रास्वपाले समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी (सूची) ८ बैशाख २०८३ प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव नजितेका ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ।
अन्यअभिनेत्री शुभेक्षा खड्काले गरिन् बिहे ८ बैशाख २०८३ अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्काले विवाह गरेकी छन्।
अन्य‘मालती मंगले’ को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक ८ बैशाख २०८३ सार्वजनिक गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ।
अन्यकेकीको ‘स्टेशन’ को शुभमुहूर्त, कलाकार अझै गोप्य ८ बैशाख २०८३ केकी स्वयं फिल्ममा अभिनय गर्नेछिन् वा निर्मात्रीको भूमिकामा मात्र रहनेछिन् भन्ने विषय पनि अझै स्पष्ट भइसकेको छैन ।
अन्यमाउन्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि आइपिओ बिक्री गर्ने ८ बैशाख २०८३ कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
अन्यनेपाली बजारमा आउन अध्ययन गर्दैछ बहुराष्ट्रिय राइड सेयरिङ कम्पनी ‘उबर’ ८ बैशाख २०८३ बजार अध्ययन सिलसिलामा उबरका प्रतिनिधिहरू चैत दोस्रो साता नेपाल आएर सरोकारवालाहरूसँग छलफल गरेका थिए।
अन्यपाकिस्तानको पिएसएल छाडेर भारतको आइपिएल गएका अर्का खेलाडीलाई प्रतिबन्ध ८ बैशाख २०८३ श्रीलंकाका अलराउन्डर दासुन शनाकालाई पाकिस्तान सुपर लिग (पिएसएल) मा एक वर्षको लागि प्रतिबन्ध लगाइएको छ।