अन्यएकैदिन तोलामा २२ सय रूपैयाँ घट्यो सुनको भाउ ११ बैशाख २०८३ बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।
अन्यएपोलो हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा ११ बैशाख २०८३ कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ७८ हजार २० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
अन्यसुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ ११ बैशाख २०८३ संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अन्यखड्का पक्षका नेताहरू छलफलमा जुट्ने ११ बैशाख २०८३ नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आफूनिकट नेताहरूको भेला आह्वान गरेको छ।
अन्यसिडिओ कार्यालय गेटमा खगेन्द्र सुनारसहित रास्वपा सांसदहरूको रातभरि धर्ना ११ बैशाख २०८३ खगेन्द्र सुनारसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले १२ घन्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन्।
अन्यदरिलो टेवा खोजिरहेछ सेयर बजार, के देखिन्छ संकेत? ११ बैशाख २०८३ व्यवसायी पक्राउको घटना विकसित हुँदै जाँदा उनीहरूबाट सेयरको भित्री कारोबार भएको तथ्य बाहिर आएका छन्।
अन्यक्षतिपूर्ति र पुनर्वास व्यवस्था गरेर मात्रै सुकुम्बासी वस्ती खाली गराउन हर्क साम्पाङको सुझाव ११ बैशाख २०८३
अन्यमदुरो पक्राउबारे बाजी राखेर ४ लाख डलर कमाउने अमेरिकी सैनिक ११ बैशाख २०८३ उनले झण्डै ३४ हजार डलर लगानी गरेर ४ लाख डलरभन्दा बढी नाफा कमाएको बताइएको छ।
अन्यकांग्रेसले आज चयन गर्दैछ संसदीय दल नेता ११ बैशाख २०८३ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार संसदीय दल नेता चयन गर्दैछ।