अन्यसुकुम्बासी मोर्चाका नेताहरू रास्वपा पार्टी कार्यालय घेर्न जाँदै ११ बैशाख २०८३ थापाथलीस्थित सुकुम्बासी बस्तीबाट केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय चःमतितर्फ हिँड्न लागेको एक नेताले बताए।
अन्यथापाथली सुकुम्बासी बस्तीमा राखियो सिसिटिभी क्यामरा (तस्बिरहरू) ११ बैशाख २०८३ काठमाडौंको सुकुम्बासी क्षेत्रमा प्रहरीले सिसिटिभी क्यामरा जडान गरेको छ।
अन्यसुकुम्बासीले सार्न थाले सामान (तस्बिरहरू) ११ बैशाख २०८३ केही गाडीहरू सामान लिएर बाहिरिँदै गरेको देखिएको छ।
अन्य‘परालको आगो’ आजदेखि प्रदर्शनमा, कस्तो छ अकुपेन्सी? ११ बैशाख २०८३ निर्माता सुशील पोखरेलले बिहानैदेखिका शोमा देशभरका सिनेमा भवनमा राम्रो अकुपेन्सी रहेको बताए।
अन्यकांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी ११ बैशाख २०८३ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ।
अन्यसांसद रिमा विश्वकर्मा भन्छिन्- न्याय देऊ सरकार! ११ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले सिन्धुलीमा हिरासतभित्र मृत्यु भएका दलित युवकका लागि न्यायको माग गरेकी छन्।
अन्यसर्वसाधारणका लागि वैशाख २३ गतेदेखि आइपिओ बिक्री गर्दै टक्सार पिखुला खोला हाइड्रोपावर ११ बैशाख २०८३ सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
अन्यसुकुम्बासी बस्ती हटाउनेबारे पार्टीमा औपचारिक छलफल भएको छैन, सरकारलाई नै सोध्नु- मनिष झा ११ बैशाख २०८३ बालेन शाहले जारी गरेको वाचा पत्रमा आफ्नो नेतृत्वमा सरकार गठन भएको १०० दिनमा अधिकार सम्पन्न आयोग बनाउने र १००० दिनमा सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गर्ने उल्लेख छ।
अन्यथापाथली क्षेत्रमा सुकुम्बासीले सुरू गरे प्रदर्शन (तस्बिरहरू) ११ बैशाख २०८३ काठमाडौंको थापाथली क्षेत्रमा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन्।