काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

अन्य

राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यबाट रञ्जन कार्कीलाई गरे पदमुक्त
अन्य

राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यबाट रञ्जन कार्कीलाई गरे पदमुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदमुक्त गरेका छन्।
रेखाको कथा!
अन्य

रेखाको कथा!

अर्थशास्त्रका सूत्रचित्र सरलरेखामा समृद्धि खोज्छन्। जब सरलरेखा बाङ्गिन्छ, काटिन्छ, मागको नियम, उपयोगिताको नियम, उत्पादनको नियम अर्कै बाटो लाग्छ। भौतिक विज्ञानमा मात्र होइन, विचार व्यवहारमा पनि सरलरेखाका नियमहरू समस्याका निकास खोज्छन्। भूगोलको मात्र होइन, आकाश र अन्तरिक्षका बाटाहरू पनि सरल हुँदा समाधानमा हुन्छन्।
पोखराका सरकारी जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम, सुकुम्बासीलाई तत्काल नछुने
अन्य

पोखराका सरकारी जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम, सुकुम्बासीलाई तत्काल नछुने

पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ।
भोलि साँझसम्म सर्वसम्मत रूपमा संसदीय दल नेता चयन हुन्छ- सहमहामन्त्री स्नेही
अन्य

भोलि साँझसम्म सर्वसम्मत रूपमा संसदीय दल नेता चयन हुन्छ- सहमहामन्त्री स्नेही

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले भोलि साँझसम्म संसदीय दल नेता सर्वसम्मत रूपमा चयन गरिने बताएका छन्।
लोकतन्त्रको आँगनमा दलित- ‘उत्सव’ कि ‘अस्तित्व’को लडाइँ?
अन्य

लोकतन्त्रको आँगनमा दलित- ‘उत्सव’ कि ‘अस्तित्व’को लडाइँ?

तर, यही उत्सवको पृष्ठभूमिमा एउटा नमीठो प्रश्न खडा छ— के यो लोकतन्त्रले बझाङका पहाडदेखि काठमाडौंका गल्लीहरूसम्मका दलितलाई चिन्न सक्यो?
श्रम संस्कृतिका महासचिव आरेन भन्छन्- सुकुम्बासी बस्ती हटाउन खोजे त्यहाँ मेरो उपस्थिति हुनेछ
अन्य

श्रम संस्कृतिका महासचिव आरेन भन्छन्- सुकुम्बासी बस्ती हटाउन खोजे त्यहाँ मेरो उपस्थिति हुनेछ

त्यो व्यवस्था नगरी सरकार सुकुम्बासी बस्ती खाली गर्न अघि बढे हामीले प्रतिवादका लागि त्यहाँ उपस्थित जनाउँछौं, मेरो उपस्थित पनि हुनेछ।’
आइसिसी महिला च्यालेन्ज ट्रफीमा नेपालको दोस्रो हार
अन्य

आइसिसी महिला च्यालेन्ज ट्रफीमा नेपालको दोस्रो हार

आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले दोस्रो हार ब्यहोरेको छ। शुक्रबार नेपाललाई  भानुआटुले नेपाल महिलालाई २२ रनले पराजित गरेको छ।
Scroll to Top