काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

अन्य

कुमार बेनका दाइ खेलकुद मन्त्रालय हेर्ने सल्लाहकार!
अन्य

कुमार बेनका दाइ खेलकुद मन्त्रालय हेर्ने सल्लाहकार!

यसरी नयाँ सरकार गठन भएयता खेलकुद कार्यक्रमहरूमा सक्रिय देखिएका व्यञ्जनकारको भूमिका र जिम्मेवारी के हो भन्ने प्रस्ट छैन।
इरानी हिरासतमा रहेका अमृत झाको रिहाइका लागि प्रभावकारी पहल गर्न कांग्रेसको माग
अन्य

इरानी हिरासतमा रहेका अमृत झाको रिहाइका लागि प्रभावकारी पहल गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले इरानमा सैनिक हिरासतमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि पहल गर्न सरकारसँग माग गरेको छ।
सुकुम्बासी बस्ती खाली गर्ने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता
अन्य

सुकुम्बासी बस्ती खाली गर्ने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता

बागमती नदी किनार आसपासका सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ।
सुकुम्बासी पहिचान गरी भूमि व्यवस्थापन गर्ने दायित्व सरकारको हो- कांग्रेस
अन्य

सुकुम्बासी पहिचान गरी भूमि व्यवस्थापन गर्ने दायित्व सरकारको हो- कांग्रेस

‘जो सुकुम्बासी छ त्यसले भूमि पाउनु पर्ने उसको अधिकार हो र कसरी व्यवस्थित गर्ने त्यो सरकारको दायित्व हो,’ उनले भने, ‘यो विषयमा हामी क्लियर छौं। जमिन र आवासको सुविधा नागरिक हरेक नागरिकले पाउनु पर्छ भन्ने कुरामा कांग्रेस पार्टी दृढ छ।’
उपत्यकाका अव्यवस्थित बस्ती व्यवस्थापन गर्न सरकारको यस्तो छ तयारी
अन्य

उपत्यकाका अव्यवस्थित बस्ती व्यवस्थापन गर्न सरकारको यस्तो छ तयारी

सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका भित्रको अव्यवस्थित बस्ती हटाउन र व्यवस्थापन गर्न तयारी गरेको छ।
मौनतामा हारेको प्रेम!
अन्य

मौनतामा हारेको प्रेम!

त्यो रात लक्ष्मीका बुवाको मनमा एउटा गहिरो सत्य उदायो— मानिसलाई हराउने शक्ति गरिबी होइन, डर हो। गरिबीले त संघर्ष गराएर बलियो बनाउँछ तर डरले भित्रैभित्र आत्मबललाई चिरिदिन्छ। छोरीलाई बचाउन खोज्दा उनले नचाहिँदै उसको आत्मविश्वासलाई कमजोर पारिदिए अनि छोरीलाई एक्लो बनाइदिए।
Scroll to Top