अन्यसशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल १४ बैशाख २०८३ नारायणदत्त पौडेललाई सशस्त्र प्रहरीको आइजिपीमा बढुवा गर्ने सरकारले निर्णय गरेको छ।
अन्यकागती होलसेलमै प्रतिकिलो ४५० रूपैयाँ! १४ बैशाख २०८३ बजारमा आपूर्ति कम हुँदा मूल्य आकस्मिक रूपमा उकालो लागेको व्यवसायीहरू बताउँछन्।
अन्यराष्ट्रपतिले गरे भानु साहित्य उद्यान शिलान्यास १४ बैशाख २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा सोमबार भानु साहित्य उद्यानको शिलान्यास गरेका छन्।
अन्यभत्काइयो २८० जना पढ्ने मनोहराको सरकारी विद्यालय १४ बैशाख २०८३ ‘नभत्काइदिन आग्रह गरेँ तर सुकुम्बासी बस्तीमा भएका हरेक संरचना भत्काउन भनिएको भनेर डोजर चलाइयो,’ उनले भनिन्
अन्यजेनजी मुभमेन्ट अलायन्सले भन्यो- राज्यको दायित्व नागरिकलाई सडकमा ल्याउनु होइन १४ बैशाख २०८३ अलायन्सले सरकारसमक्ष चार बुँदे मागसमेत अघि सारेको छ।
अन्यदल नेता चयन गर्न सिंहदरबारमा कांग्रेस संसदीय दल बैठक (तस्बिरहरू) १४ बैशाख २०८३ नेपाली कांग्रेसले आज संसदीय दल नेता चयन गर्ने भएको छ।
अन्य‘आइ एम जितबहादुर’ को प्रदर्शन मिति तय १४ बैशाख २०८३ फिल्म ‘आइ एम जितबहादुर’ को प्रदर्शन मिति तय गरिएको छ।
अन्यभाइरल शिशुवा–खुदी सडक, तालचोक–बेगनास अझै हिलो र धुलोमा १४ बैशाख २०८३ पोखराको शिशुवादेखि खुदीखोलासम्म जाने सडक सामाजिक सञ्जालमा बेलाबखत भाइरल भइरहन्छ।
अन्यमहालक्ष्मी विकास बैंकले सम्पन्न गऱ्यो विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम १४ बैशाख २०८३
अन्यहर्मुज खोलेर युद्ध अन्त्य गर्ने अमेरिकालाई इरानको नयाँ प्रस्ताव! १४ बैशाख २०८३ इरानले युद्धको सुरूदेखि नै आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ।