अन्यसुकुम्बासी बस्तीमा बस्दै आएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई उचित व्यवस्थापन गर्न ध्यानाकर्षण १४ बैशाख २०८३ सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई उचित व्यवस्थापना गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
अन्य‘क्यान र त्रिविबीच मैदानको विषयमा नयाँ सम्झौता हुन्छ’ १४ बैशाख २०८३ सरकारले कीर्तिपुरिस्थित त्रिवि मैदानको विषयमा त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान) बीच नयाँ सम्झौता हुने बताएको छ।
अन्यसुकुम्बासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर १४ बैशाख २०८३ केन्द्रले सुकुम्बासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण सबै स्थानीय तहलाई अनुरोध गरेको छ।
अन्यकर्मचारीलाई आन्तरिक पर्यटन बिदा पनि! १४ बैशाख २०८३ सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन बिदा दिने गरी कानुनी तयारी गरेको छ।
अन्यकर्मचारीलाई आन्तरिक पर्यटन बिदा पनि! १४ बैशाख २०८३ सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन बिदा दिने गरी कानुनी तयारी गरेको छ।
अन्यरुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ १४ बैशाख २०८३ उनीहरूले समाजमा शान्ति सुरक्षामा खलल पुर्याएको पाइएपछि नियन्त्रणमा लिइएको डिएसपी सापकोटाले बताए।
अन्यरुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ १४ बैशाख २०८३ उनीहरूले समाजमा शान्ति सुरक्षामा खलल पुर्याएको पाइएपछि नियन्त्रणमा लिइएको डिएसपी सापकोटाले बताए।
अन्य‘प्रतिपक्षी दलको नेतामा सुहाउने भीष्मराजको हुँकार’ १४ बैशाख २०८३ आङ्देम्बे परिवारलाई पूर्वी नेपाल खासगरी पाँचथर क्षेत्रमा प्रभावशाली मानिन्छ। त्यस भेगका धेरै अग्रणी व्यक्तित्वहरू यो परिवारका सदस्य छन्।
अन्यसामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो १४ बैशाख २०८३ नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
अन्यकांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन (तस्बिरहरू) १४ बैशाख २०८३ नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्।