काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

अन्य

अर्यंश शर्माको शतक र अजय कुमारको ६ विकेटमा युएईले ओमानलाई हरायो
अन्य

अर्यंश शर्माको शतक र अजय कुमारको ६ विकेटमा युएईले ओमानलाई हरायो

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले ओमानलाई २५ रनले पराजित गरेको छ।
‘क्यान्सरमुक्त’ शरीरभित्र लुकेका टाइम-बमहरू!
अन्य

‘क्यान्सरमुक्त’ शरीरभित्र लुकेका टाइम-बमहरू!

केही बिरामीहरू पूर्ण रूपमा निको भएजस्तो देखिए पनि धेरै अवस्थामा क्यान्सर फेरि फर्किन सक्छ— जसलाई ‘रिल्याप्स’ भनिन्छ। यो कहिले महिनौँपछि, कहिले वर्षौँपछि र कहिलेकाहीँ त दशकौँपछि पनि देखा पर्न सक्छ। फर्किएको क्यान्सर पहिलेको स्थानमै वा शरीरका टाढाका अंगहरूमा फैलिएको (मेटास्टाटिक) अवस्थामा देखिन सक्छ।
१६ शीर्षकका यी तथ्यांक एक दशकमा कति भए परिवर्तन?
अन्य

१६ शीर्षकका यी तथ्यांक एक दशकमा कति भए परिवर्तन?

आर्थिक स्थितिपत्रका आधारमा नेपालको अर्थतन्त्रमा विगत एक दशक (विशेषगरी २०७२ सालको भूकम्प र त्यसपछिको अवस्था) देखि हाल २०८२/८३ सम्म आएका परिवर्तनहरूलाई तथ्यांकमार्फत देखाइएको छ।
सुकुम्बासी बस्तीबाट हटाइएका कति जनाले गरे नाम दर्ता? ५ बजेसम्मको अपडेट
अन्य

सुकुम्बासी बस्तीबाट हटाइएका कति जनाले गरे नाम दर्ता? ५ बजेसम्मको अपडेट

सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू सम्पर्कमा आउन थालेका हुन्।
Scroll to Top