अन्य‘देशमा केही भएन’ भन्ने न्यारेटिभबीच अर्थमन्त्रीले देखाए पछिल्लो १० वर्षको यस्तो तस्बिर १४ बैशाख २०८३ अर्थमन्त्री वाग्लेले सोमबार सार्वजनिक गरेको ‘आर्थिक स्थितिपत्र’ ले विगत एक दशकमा नेपालले मारेको फड्कोलाई तथ्यांकमा देखाएको छ।
अन्यमलाई सरकारसँग डर लाग्यो! १४ बैशाख २०८३ भूमिहीनता, गरिबी जस्ता कारण मान्छे गाउँबाट सहरतिर धकेलिँदै छन्। त्यसपछि सहरले सस्तो श्रम पाउँछ। उसकै पसिनाले सडक बन्छ, घरहरू उठ्छन्, सहर चल्छ। तर जब बस्ने ठाउँको कुरा आउँछ, त्यही सहर उसलाई अस्वीकार गर्छ।
अन्यसुकुम्बासी बस्तीमा डोजर चल्दा हर्क साम्पाङको लगातार खबरदारी १४ बैशाख २०८३ ‘सरकारी जग्गा, सरकारी जग्गा भनिँदैछ, जग्गा सरकारी हो भने जनता चाहिँ कसको हो त ?,’ उनले भनेका थिए।
अन्यमनोहराको उजाड बस्तीमा आज साँझ जे देखियो, हेर्नुहोस् तस्बिरमा १४ बैशाख २०८३ सरकारले सुकुम्बासी बस्ती शान्तिपूर्वक खाली भएको प्रचार गर्दैछ। तर कतै यो शान्ति राज्यशक्तिका अगाडि निरीह बनेका नागरिकको पराजित समर्पण त होइन?
अन्यसुकुम्बासी बस्ती हटाउने निर्णय विरूद्धको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा १४ बैशाख २०८३ सर्वोच्च अदालतले बागमती नदी किनार आसपासका सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णय विरूद्ध परेको रिटमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको छ।
अन्य‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट १४ बैशाख २०८३ फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको छ।