काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

अन्य

बिक्रीमा छन् लोकल कुखुरा र चल्लाहरू, छिरिङ भन्छिन्– आफू बस्ने टुंगो छैन, कसरी पाल्नू!
अन्य

बिक्रीमा छन् लोकल कुखुरा र चल्लाहरू, छिरिङ भन्छिन्– आफू बस्ने टुंगो छैन, कसरी पाल्नू!

छिरिङले दुई-चार पैसा जोहो गर्न कुखुरा पाल्दै आएकी थिइन्। १०-१५ वर्षदेखि कुखुराबाटै आर्जित पैसाले नुनतेल खान पुर्‍याएकी थिइन्। तर अहिले न कुखुरा पाल्ने ठाउँ छ, न आफू बस्ने टुंगो छ भन्दै उनले आँखाभरि आँसु भरिन्।
सुकुम्बासीका रूपमा नाम दर्ता गर्ने परिवार संख्या एक हजार नाघ्यो
अन्य

सुकुम्बासीका रूपमा नाम दर्ता गर्ने परिवार संख्या एक हजार नाघ्यो

सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू सम्पर्कमा आउन थालेका हुन्।
भीम रावलले अस्वीकार गरे नेकपा सुदूरपश्चिम इन्जार्च
अन्य

भीम रावलले अस्वीकार गरे नेकपा सुदूरपश्चिम इन्जार्च

नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन्।
स्ववियु खारेजी विरोधमा त्रिविमा संयुक्त विद्यार्थी संगठनको मार्च पास (तस्बिरहरू)
अन्य

स्ववियु खारेजी विरोधमा त्रिविमा संयुक्त विद्यार्थी संगठनको मार्च पास (तस्बिरहरू)

सरकारले विद्यालय र विश्वविद्यालय हाताबाट स्ववियु र विद्यार्थी संगठन खारेजी निर्णय गरेकोलगायत विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले आज मार्च पास गरेका हुन्।
पूर्णबहादुरले राखेको भेलामा शशांक र सुजाता पनि सहभागी, गएनन् शेखर (तस्बिरहरू)
अन्य

पूर्णबहादुरले राखेको भेलामा शशांक र सुजाता पनि सहभागी, गएनन् शेखर (तस्बिरहरू)

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज काठमाडौंको धुम्बाराहीमा भेला राखेका छन्।
विश्वकप २०२६ मा पहेँलो कार्डको नियम फेर्दै फिफा
अन्य

विश्वकप २०२६ मा पहेँलो कार्डको नियम फेर्दै फिफा

अर्को महिना हुने फिफा विश्वकपमा एकटा नियम परिवर्तन हुँदैछ। विशेषगरी पहेँलो एककार्डका कारण महत्वपूर्ण खेलहरू गुमाउनुपर्ने डरलाई कम गर्न फिफाले नयाँ योजना बनाएको छ।
Scroll to Top