अन्यधानखोला–लमही सडकखण्ड स्तरोन्नति काम भोलिदेखि १५ बैशाख २०८३ दाङको धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिको काम बुधबारदेखि औपचारिक रूपमा सुरू हुँदैछ।
अन्यआइसिसी च्यालेन्ज ट्रफीमा नेपालको तेस्रो जित १५ बैशाख २०८३ आइसिसी वुमन्स टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले तेस्रो जित निकालेको छ। नेपालले मंगलबार भएको खेलमा घरेलु टोली रवाण्डामाथि ३८ रनको जित निकालेको हो।
अन्ययो वर्ष चार खर्ब बढ्यो अर्थतन्त्रको आकार, कस्तो देखियो अर्थतन्त्रको तस्बिर? १५ बैशाख २०८३ अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रूपैयाँ रहेकोमा यस वर्ष करिब चार खर्ब एक अर्ब रूपैयाँले वृद्धि भएको देखिएको हो।
अन्यअङ्ग्रेजी भाषामा शिक्षण: यथार्थ र भ्रम! १५ बैशाख २०८३ विद्यालयको नियम सम्झेर आफू बोल्दा अङ्ग्रेजी भाषाको प्रयोग गरे पनि विद्यार्थीहरूलाई नेपालीमा बोल्न छुट दिन्थेँ। मलाई बेलाबेलामा सम्झाइने गरिन्थ्यो; म अङ्ग्रेजी शिक्षक हुँ र विद्यार्थीलाई नेपालीमा बोल्न दिनु सानोतिनो अपराध सरह हो।
अन्यअर्थ मन्त्रालयका ४ सह-सचिवको जिम्मेवारी हेरफेर १५ बैशाख २०८३ अर्थ मन्त्रालयका प्रवक्ता तथा योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टंक पाण्डेलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ।
अन्यअरब जाने केटा! १५ बैशाख २०८३ पिसाब, खाना र डस्टबिन सम्झेर आफैँलाई लाज लाग्यो। यति कुरा पनि किन विदेश गएर फर्केकाहरूलाई नसोधेको होला भन्ने कुराले मन अमिलो बनायो।
अन्य२७७० विन्दुमा नेप्से, साढे ६ अर्बको सेयर किनबेच १५ बैशाख २०८३ नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
अन्यसरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा १५ बैशाख २०८३ सरकारले दुई वटा अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपति कार्यालयमा पठाएको छ।
अन्यसातवर्ष पुरानो नजिर देखाएर लालीबजारको प्रदर्शन रोक्न अन्तरकालिन अन्तरिम आदेश १५ बैशाख २०८३ उच्च अदालत पाटनले लाली बजार सिनेमालाई प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।