अन्य
अन्य
झन्डै दुई-तिहाइ बहुमतको सरकार संसद छलेर ल्याउँदैछ एकपछि अर्को अध्यादेश
करिब दुई-तिहाइ बहुमतको सरकारले संसदीय प्रक्रिया छलेर अध्यादेशबाट देश चलाउनु ‘संसदमाथि कार्यपालिकाको ठाडो अतिक्रमण’ भन्दै चौतर्फी विरोध भइरहेका बेला सरकारले दुई दिनको बीचमा पाँचवटा अध्यादेश ल्याएको हो।
अन्य
वडामै पुगेर उपसभापति शर्माले अद्यावधिक गरे कांग्रेस क्रियाशील सदस्यता
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी वडा कार्यालय पुगेर कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्।
अन्य
चुनावअगावै टिकट बाँडे रास्वपाले कारबाही गर्ने
चुनावअगाडि नै टिकट दिने प्रतिबद्धता व्यक्त नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
अन्य
कप्तान जतिन्दरको शतकमा ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले नेपाललाई ३०६ रनको बलियो लक्ष्य दिएको छ।
अन्य
फेरि सर्यो यश अभिनीत ‘टक्सिक’ को रिलिज
यसअघि जुन ४, २०२६ मा विश्वव्यापी रिलिज गर्ने घोषणा गरिएको यो फिल्म अब नयाँ मितिमा प्रदर्शनमा आउनेछ।

