काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

अन्य

संसदीय दल बैठकमा सभापति रवि लामिछानेको १२ निर्देशन
अन्य

संसदीय दल बैठकमा सभापति रवि लामिछानेको १२ निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले संसदीय दलको अनौपचारिक छलफलमा सांसदहरूलाई १२ वटा निर्देशन दिएका छन्।
अब ती आउँदैनन्!
अन्य

अब ती आउँदैनन्!

त्यो रमणीय शान्त तलाउ
मैले छेउको घाँसमा बसेर हेरिरहेँ
अहँ आज पनि आएनन्
अब ती आउँदैनन्
एक जोडी हाँस
अस्पतालका गल्लीहरू!
अन्य

अस्पतालका गल्लीहरू!

अस्पतालका गल्लीहरू कहिल्यै पूर्ण रूपमा सुनसान हुँदैनन्। यहाँ सधैँ केही न केही आवाजहरू तैरिरहेका हुन्छन्, कहिले स्ट्रेचरको चर्को घिस्रिने आवाज, कहिले नर्सका छिटा–छिटा पाइला, कहिले टाढाबाट आउने कुनै रोदन, त कहिले आश्वासनले भरिएका मधुरा शब्दहरू। यी गल्लीहरू केवल बाटाहरू मात्र होइनन्, यी त जीवन र मृत्युको बिचमा झुन्डिएका कथाहरूका साक्षी हुन्।
मेरा सपनाहरू…
अन्य

मेरा सपनाहरू…

बिस्तारै गर्न थालियो पानी पँधेरो
देख्थेँ
पारि डाँडामा सुसाइरहेको अग्लो सल्ला
त्यतिखेर लाग्थ्यो-
यस्तै अग्लो कसरी बन्न सकुँला?
Scroll to Top