अन्य१८ सय परिवार हटाइए, बाँकी १७ सय परिवारका घर-टहरामा पनि शुक्रबारबाट चलाइँदै डोजर १७ बैशाख २०८३ जिल्ला प्रशासनले वैशाख १८ गते शुक्रबार बिहान ७ बजेबाट जिल्लाभर एकैपटक विभिन्न स्थानका बस्ती खाली गराउने कार्य सुरू हुने बताएको छ।
अन्यशुक्रबार बिर्तामोडमा नवराज पराजुलीको कविता कन्सर्ट १७ बैशाख २०८३ शुक्रबार झापाको बिर्तामोडमा कवि नवराज पराजुलीको कविता कन्सर्ट आयोजना हुने भएको छ।
अन्यसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले माग्यो ८ कम्पनीका संस्थापकसँग प्रिमियम बुझाउँदाको विवरण १७ बैशाख २०८३
अन्यबिनातयारी, कुरै नबुझी भन्सार विन्दुमा एमआरपी लागू गर्न खोज्दा भन्सार ठप्प १७ बैशाख २०८३ वाणिज्य मन्त्रालयले चैत ३० गते १५ दिनको समयसीमा दिएर विदेशबाट आयात हुने सबै वस्तुमा भन्सार पास हुँदाकै बखत अनिवार्य रूपले अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख भइसकेको हुनुपर्ने निर्देशन दिएको थियो।
अन्य‘दृश्यम ३’ टिजरः फेरि डर, रहस्य र नयाँ मोड लिएर फर्किए जर्जकुट्टी १७ बैशाख २०८३ ‘दृश्यम ३’ मे २१, २०२६ देखि विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ।
अन्यराजीनामा दिँदै त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार १७ बैशाख २०८३ त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
अन्यनेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा काशी दनै १७ बैशाख २०८३ नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा काशी दनै सर्वसम्मत चयन भएका छन्।
अन्यसञ्चालनमा आयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन १७ बैशाख २०८३ राँझा विमानस्थलमा ६५ वर्षअघि सन १९६१ मार्च १५ मा पहिलो उडान भएको थियो।