काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

अन्य

त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पठाए कुलपतिसमक्ष राजीनामा
अन्य

त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पठाए कुलपतिसमक्ष राजीनामा

त्रिवि पदाधिकारीहरू उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले आज पदबाट राजीनामा दिएका हुन्।
१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने नियमले सीमामा नागरिकलाई कष्ट दियो- गगन थापा
अन्य

१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने नियमले सीमामा नागरिकलाई कष्ट दियो- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने आदेशले सीमा क्षेत्रमा नागरिकहरूले दु:ख पाइरहेको बताएका छन्।
सत्य निरूपण तथा बेपत्ता आयोगमा परेका उजुरी छिटो टुंग्याउन सरकारलाई दियो सर्वोच्चले परमादेश
अन्य

सत्य निरूपण तथा बेपत्ता आयोगमा परेका उजुरी छिटो टुंग्याउन सरकारलाई दियो सर्वोच्चले परमादेश

सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनमा ‘मानव अधिकार वा गम्भीर मानव अधिकार उल्लंघन’ भन्ने शब्दको प्रयोगलाई गैरसंवैधानिक नरहेको व्याख्या गरेको छ।
रवि लगायतको कसुर संशोधन गर्ने निर्णय विरूद्धको रिटको सुनुवाइ स्थगित
अन्य

रवि लगायतको कसुर संशोधन गर्ने निर्णय विरूद्धको रिटको सुनुवाइ स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतको प्रतिवादीको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटको सुनुवाइ स्थगित भएको छ।
सोपान फर्मास्युटिकल्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
अन्य

सोपान फर्मास्युटिकल्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा तीन लाख ४७ हजार ४९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
Scroll to Top