अन्यआफ्नै समूहमा विवाद हुँदा एक युवकको हत्या २३ बैशाख २०८३ बाँकेमा साथीहरु संगै बर्तबन्धमा पुगेका एक युवकको हत्या भएको छ।
अन्यजब शान्तिपुर पुलिस स्कुलमा साइरन बज्यो… २३ बैशाख २०८३ साइरन बज्दै गर्दा कतिपय शिक्षक, विद्यार्थी भागेर चौरमा निस्किए।
अन्यसर्वसाधारणका लागि टक्सार पिखुला खोला हाइड्रोपावरको आइपिओ खुल्यो २३ बैशाख २०८३ सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
अन्यक्यासिनोमा जुवा खेलिरहेका १९ नेपाली पक्राउ २३ बैशाख २०८३ पक्राउ परेकाहरू विभिन्न जिल्ला तथा रुपन्देही क्षेत्रका रहेको जनाइको छ।
अन्यट्रम्पले स्थगित गरे हर्मुजमा फसेका जहाजहरू एस्कर्टिङ गरेर निकाल्ने योजना २३ बैशाख २०८३ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा फसेका जहाजहरूलाई एस्कर्टिङसहित बाहिर निकाल्ने अमेरिकी योजना अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेका छन्।
अन्यपर्यटक लिएर नेपाल भित्रने सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने २३ बैशाख २०८३ उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सुरुवात गरेका हुन्।
अन्ययी स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना २३ बैशाख २०८३ हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।
अन्यमहासंघ जिल्लानगर उपाध्यक्षमा अञ्जन पक्ष शर्मा र श्रेष्ठ विजयी २३ बैशाख २०८३ महासंघ निर्वाचन समितिअनुसार शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरी विजयी बनेका हुन् ।
अन्यउद्योग वाणिज्य महासंघ अध्यक्ष बने अञ्जन श्रेष्ठ, यस्तो छ पृष्ठभूमि २३ बैशाख २०८३ आजबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्षमा जिम्मेवारीमा अञ्जन श्रेष्ठ आएका छन्।