अन्यपूर्वाधार विकासमा नयाँ गति दिने मार्ग – पिपिपी २३ बैशाख २०८३ नेपाल आज विकासको आकांक्षा र संरचनात्मक यथार्थबीच सन्तुलन खोजिरहेको ऐतिहासिक मोडमा उभिएको छ।
अन्यरास्वपाका एक विभागीय प्रमुख र एक सदस्यको जिम्मेवारी हेरफेर २३ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले एक विभागीय प्रमुख र एक सदस्यको जिम्मेवारी हेरफेर गरेको छ।
अन्यआहा! एन्जेलिया २३ बैशाख २०८३ सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो।
अन्यबिपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह २३ बैशाख २०८३ वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ।
अन्यखोटाङ प्रशासनले भन्यो- तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनू २३ बैशाख २०८३ स्थानीय तहलाई पठाइएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको ‘हार्ड’ र ‘सफ्ट’ दुवै कपी प्रशासनमा बुझाउन आग्रह गरिएको छ।
अन्यसेयर बजारमा सबभन्दा पहिले बढ्छ जलविद्युत क्षेत्र, किन? २३ बैशाख २०८३ पछिल्लो केही सातादेखि सेयर बजारमा एउटा अलग्गै प्रवृत्ति देखिइरहेको छ।
अन्यमुख्यमन्त्री पदबाट राजीनामा नदिने ममत बनर्जीको अडान २३ बैशाख २०८३ ‘हारको प्रमाण भए राजीनामा दिन्थेँ, तर जबर्जस्ती कसैले भन्नु भनेको स्वीकार्य हुँदैन,’ उनले भनिन्।
अन्यआर्सनल २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा २३ बैशाख २०८३ बुकायो साकाको निर्णायक गोलको मद्दतले एथलेटिको मड्रिडलाई समग्रमा २-१ ले हराउँदै आर्सनल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। आर्सनल २० वर्षपछि पहिलो पटक यो प्रतियोगिताको फाइनलमा पुगेको हो।
अन्यभदौ २५ गते कारगारबाट भागेका कैदी पक्राउ २३ बैशाख २०८३ मुसलमान मंगलबार यशोधारा गाउँपालिका – २ बाट पक्राउ परेका थिए।