अन्यपार्टी संगठनलाई प्रविधिमैत्री बनाउनुपर्छ- प्रवक्ता चालिसे २५ बैशाख २०८३ ‘पार्टीको यो अभियान सुधारको अभियान हो, यो अभियान पार्टीको जीवनसँग जोडिएको छ, यसमा राजनीतिक विवाद गरिरहनु पर्ने कुनै आवश्यकता छैन,’ उनले भने।
अन्यविदेशस्थित १५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय २५ बैशाख २०८३ सरकारले १५ जना महावाणिज्य दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
अन्य‘सहकारी ठगी प्रकरणमा आफ्नो पक्षमा निर्णय गराउन विधि मिचेर प्रधान न्यायाधीश सिफारिस गरेको आशंका छ’ २५ बैशाख २०८३ संवैधानिक परिषदले चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध गरेका छन्।
अन्यभारतको नयाँ नियमले नेपाली चिया निर्यात एक सातादेखि ठप्प २५ बैशाख २०८३ भारतीय चिया बोर्डले यसअघि अभ्यासमा रहेको प्रावधान खारेज गर्दै कडा नियम लागू गरेपछि मे १ देखि नै नेपालबाट भारतीय बजारमा चिया निर्यात रोकिएको हो।
अन्यपेशी सूची निकाल्न सर्वोच्चले आज किन गर्यो ढिला? २५ बैशाख २०८३ सर्वोच्च अदालतले शुक्रबार ढिला गरेर पेशी सूची निकालेको छ।
अन्यसंवैधानिक परिषदले गरेको प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट २५ बैशाख २०८३ प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
अन्यसर्ट लिष्टमा पर्ने उपकुलपति उम्मेदवारबारे सार्वजनिक सुझाव मागिने २५ बैशाख २०८३ सरकारले विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी सार्वजनिक गरेको छ।
अन्यलगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? २५ बैशाख २०८३ बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज एक हजार तीन सय रूपैयाँ बढेको हो।