काभ्रेपलाञ्चोक
+977-9863403002
२१ असार २०८३ आईतवार

अन्य

माटोको सुगन्ध कि स्क्रिनको मोह?
अन्य

माटोको सुगन्ध कि स्क्रिनको मोह?

अहिलेका छोराछोरीलाई ‘घर’ वा ‘खेल्ने ठाउँ’ भन्यो भने उनीहरू सिमेन्टका चार पर्खाल, चिसो एयर कन्डिसन र उच्च गतिको वाइफाई सिग्नल आउने एउटा बन्द कोठा बुझ्छन्। उनीहरूको संसार एउटा स्क्रिनमा सुरु हुन्छ र त्यहीँ टुङ्गिन्छ। तर हाम्रो पालामा घर मात्र होइन, हाम्रो संसार नै अर्कै थियो।
यस वर्षको मौसम प्रक्षेपण– पानी कम पर्छ, गर्मी चर्को हुन्छ
अन्य

यस वर्षको मौसम प्रक्षेपण– पानी कम पर्छ, गर्मी चर्को हुन्छ

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ।
ओली बिरामी, थलियो एमाले
अन्य

ओली बिरामी, थलियो एमाले

राष्ट्रिय राजनीतिका थुप्रै मुद्दा छन्, जसमा पार्टीको धारणा, दृष्टिकोण आवश्यक हुन्छ। त्यसमा एमाले गयल हुँदै गएको पार्टीका नेताहरूले महसुस गर्न थालेका छन्।
तपाईंले तरबुजा खानुभयो?
अन्य

तपाईंले तरबुजा खानुभयो?

तरबुजामा पाइने ‘लाइकोपिन’ नामक शक्तिशाली एन्टिअक्सिडेन्टले मुटु रोग तथा केही प्रकारका क्यान्सरको जोखिम घटाउन सहयोग पुर्‍याउँछ। साथै, यसले छालालाई स्वस्थ र चम्किलो बनाउन पनि मद्दत गर्दछ।
संघीय संसद सचिवालयले भन्यो- अब कुनै कर्मचारी युनियन अस्तित्वमा छैन
अन्य

संघीय संसद सचिवालयले भन्यो- अब कुनै कर्मचारी युनियन अस्तित्वमा छैन

संघीय संसद् सचिवालयले सचिवालयभित्रका कर्मचारी युनियन अब कानुनी रूपमा अस्तित्वमा नरहेको स्पष्ट पारेको छ।
Scroll to Top