राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई मुद्दा नचलाइएकोमा प्रश्न उठाएका छन्।
उनले पुँजीबजारमा केही व्यक्तिहरूले बजारमा म्यानुपुलेसन, इन्साइडर ट्रेडिङ तथा आर्थिक प्रभावमार्फत राजनीतिक नेतृत्वलाई समेत नियन्त्रणमा राख्ने प्रयास गरेको दाबी गरे।
नपुगेको निद्राबाट जुरुक्क आँखा खुलाइदिने काम छोरीको रोदनले गर्छ। श्रीमती हस्याङफस्याङ गर्दै उठेर छोरीलाई काखमा लिन्छिन्। आँखा मिच्दै मोबाइल हेर्दा बिहानको पाँच बजेको हुन्छ। उनका श्रीमान् भने आँखा छोपेर मस्तले घुर्दै सुतिरहेका हुन्छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा १९ जना मनोनीत गरेपछि त्यसका सन्दर्भमा नेता शेखर कोइरालाले ५ बुँदे धारणा दिएका छन्।