काभ्रेपलाञ्चोक
+977-9863403002
२३ असार २०८३ मंगलवार

अन्य

जसको केही छैन र कोही छैनन्, राज्य चाहिने उनैलाई हो–सुहाङ नेम्वाङ
अन्य

जसको केही छैन र कोही छैनन्, राज्य चाहिने उनैलाई हो–सुहाङ नेम्वाङ

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जसको केही छैन र कोही छैनन् राज्य उनीहरूका लागि आवश्यक भएको बताएका छन्।
एसइई पछि कुन विषय पढ्ने?
अन्य

एसइई पछि कुन विषय पढ्ने?

एसइईको नतिजाले तपाईं कति सक्षम हुनुहुन्छ भन्ने संकेत दिन सक्छ तर तपाईंको सम्भावना र पहिचान त्यसमा सीमित हुँदैन। जीवनमा सफल भएका धेरै व्यक्तिहरूले सुरुमा ‘सही’ मानिने बाटो रोजेका थिएनन् तर आफूलाई बुझेर रोजेको बाटोमा निरन्तर मेहनत गरेर सफल भएका छन् भने कति मानिस आफूलाई नचिनेर फरक विषय अर्थात् क्षेत्रतिर लाग्दा सफलताको गन्तव्यमा नपुगेका र बिच बाटोमै अलपत्र परेका प्रशस्त उदाहरणहरू पनि देख्न सकिन्छ।
इन्भेष्टमेण्ट बैंकका सिइओ पक्राउमा बैंकहरूको गम्भीर ध्यानाकर्षण
अन्य

इन्भेष्टमेण्ट बैंकका सिइओ पक्राउमा बैंकहरूको गम्भीर ध्यानाकर्षण

जारी विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरू बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको नीति–निर्देशनअनुसार सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ।
‘न्यायाधीशको फैसला/आदेशमा अदालतको अवहेलना विषय बन्दैन’
अन्य

‘न्यायाधीशको फैसला/आदेशमा अदालतको अवहेलना विषय बन्दैन’

सर्वोच्च अदालतले न्यायाधीशहरूमाथि फैसला वा आदेश गरेको विषयमा अदालतको अवहेलना मुद्दा दर्ता नहुने व्याख्या गरेको छ।
मूल्य समायोजन नभएको भन्दै निर्माण व्यवसायीले घोषणा गर्‍यो दबाबमूलक कार्यक्रम
अन्य

मूल्य समायोजन नभएको भन्दै निर्माण व्यवसायीले घोषणा गर्‍यो दबाबमूलक कार्यक्रम

आन्दोलनको कार्यक्रम अन्तर्गत बिहीबार सडक विभाग र ऊर्जा जलस्रोत तथा सिॅंचाइ विभागमा धर्ना दिॅंदैछन्।
एमाले नेता महरले भने– प्रधानमन्त्रीले विकास गर्न खोजेको लोकतन्त्र कि बालेनतन्त्र?
अन्य

एमाले नेता महरले भने– प्रधानमन्त्रीले विकास गर्न खोजेको लोकतन्त्र कि बालेनतन्त्र?

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले लोकतन्त्रको विकास गर्न खोजेको कि बालेनतन्त्रको भनेर प्रश्न गरेका छन्।
Scroll to Top