कोठा अँध्यारो थियो। तर सावित्री र कमानसिंहका आँखा भने खुल्लै थिए। विवेकका प्रश्नहरू अझै कोठाभित्र गुञ्जिरहेको जस्तो लाग्थ्यो। ती प्रश्नहरूको उत्तर न सावित्रीसँग थियो, न कमानसिंहसँग।
अजिनो मोटो फोउण्डेशन जापान र जापान एसियन एसोसिएसन एण्ड एसियन फ्र्याण्डशीप सोसाइटीले त्रिभुवन विश्वविद्यालय गृहविज्ञान केन्द्रीय विभागको फुड एण्ड न्युटेसनलाई पूर्वाधारसहितको किचन कार हस्तान्तरण गरेको छ।
बैंकहरूले यस्तो कर्जा नियमित भएपछि पहिले तिरेको करमा दाबी गर्न पाइन्छ। तर, अहिले बैंकहरूको आम्दानी घटेको यो समयमा यो व्यस्थाले थप कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।
कानुनको मुख्य उद्देश्य खरिद प्रक्रियामा सुशासन ल्याउने, भ्रष्टाचार हुन नदिने, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने हो। यस सन्दर्भमा यो अध्यादेशमा एक-दुइटा बाहेक नयाँ कुरा छैन।
सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने सम्बन्धमा गर्नुभएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।