काभ्रेपलाञ्चोक
+977-9863403002
२४ असार २०८३ बुधबार

अन्य

तरलता थुप्रिँदा कर्जा विस्तार सुस्त, भ्यालुएटर आन्दोलनले थप असर
अन्य

तरलता थुप्रिँदा कर्जा विस्तार सुस्त, भ्यालुएटर आन्दोलनले थप असर

बैंकहरूसँग लगानीयोग्य रकम प्रशस्त भए पनि निजी क्षेत्रबाट कर्जाको माग कमजोर रहँदा वित्तीय प्रणालीमै रकम थुप्रिने अवस्था देखिएको हो।
जेनजी प्रतिनिधिले छलफल बहिष्कार गर्ने भनेपछि कार्यदल संयोजक असिम शाहले के भने?
अन्य

जेनजी प्रतिनिधिले छलफल बहिष्कार गर्ने भनेपछि कार्यदल संयोजक असिम शाहले के भने?

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरेको छ।
पोखराको बसपार्क ओगटेको सुकुम्बासी बस्ती, हेर्नुस् ड्रोन भ्यू (तस्बिरहरू)
अन्य

पोखराको बसपार्क ओगटेको सुकुम्बासी बस्ती, हेर्नुस् ड्रोन भ्यू (तस्बिरहरू)

पाँच दशकदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाका कारण यहाँको बसपार्क प्रभावित बन्दै आएको छ।
रूप्सेमा रमझम, काभ्रेभीरमा त्रास!
अन्य

रूप्सेमा रमझम, काभ्रेभीरमा त्रास!

डरैडरमा सास रोकेर पार गर्नुपर्ने जस्तो काभ्रेभीरमा माइक्रोबसभित्र कोही उच्च स्वरमा ठट्टा गर्दै हुन्छ– ‘काभ्रेभीर काभ्रेपलाञ्चोकमा हुनुपर्ने। काभ्रेभीर काभ्रेपलाञ्चोकमा बढी सुहाउँछ, यहाँ कसरी हुनसक्छ?’
Scroll to Top