काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार

अन्य

४७ अर्ब रूपैयाँका ७८२ वटा आयोजना निर्माण अधुरै
अन्य

४७ अर्ब रूपैयाँका ७८२ वटा आयोजना निर्माण अधुरै

४७ अर्ब ७२ करोड रूपैयाँ बराबरका यी आयोजना निर्माणको लागि कतिपय निर्माण कम्पनीलाई पटक-पटक दिइएको भन्दा बढी समय थपिएको भए पनि अधुरै रहेको पाइएको हो।
सरकारी ऋण लगानीको झन्डै आधा उठ्न बाँकी
अन्य

सरकारी ऋण लगानीको झन्डै आधा उठ्न बाँकी

महालेखा परीक्षकको कार्यालयको ६३ औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म नेपाल सरकारको कुल ऋण लगानी ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख रूपैयाँ रहेकोमा उठाउन बाँकी भाखा नाघेको ऋणको सावाँ २ खर्ब ५९ अर्ब १९ करोड ९७ लाख रूपैयाँ पुगेको हो।
टेलिकम र इन्टरनेट कम्पनीहरूले प्राधिकरणलाई करिब एक अर्ब बढी बुझाउन बाँकी
अन्य

टेलिकम र इन्टरनेट कम्पनीहरूले प्राधिकरणलाई करिब एक अर्ब बढी बुझाउन बाँकी

दूरसञ्चार प्राधिकरणले गएको वैशाख २२ गतेपनि कम्पनीहरूलाई रोयल्टी र ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने रकम बुझाउन सूचना प्रकाशित गरेको थियो।
राप्रपाले महाधिवेशन कार्यतालिका प्रस्ताव गर्न धवलशम्शेर लगायत नेताहरूलाई दियो जिम्मेवारी
अन्य

राप्रपाले महाधिवेशन कार्यतालिका प्रस्ताव गर्न धवलशम्शेर लगायत नेताहरूलाई दियो जिम्मेवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन कार्यतालिका प्रस्ताव गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ।
बेरुजुमा सबैभन्दा अगाडि वन मन्त्रालय, दोस्रोमा सञ्चार
अन्य

बेरुजुमा सबैभन्दा अगाडि वन मन्त्रालय, दोस्रोमा सञ्चार

आर्थिक वर्ष २०८१/८२ मा वन तथा वातावरण मन्त्रालयको ९ अर्ब ६४ करोड रूपैयाँ बराबरको लेखा परीक्षण गरिएकोमा १ अर्ब ३४ करोड रूपैयाँ बेरुजु देखिएको हो।
थप बढ्यो बेरुजु, अद्यावधिक गरिएको साढे ७ खर्ब माथि (पूरा प्रतिवेदन)
अन्य

थप बढ्यो बेरुजु, अद्यावधिक गरिएको साढे ७ खर्ब माथि (पूरा प्रतिवेदन)

संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार ५० कार्यालयको २९ खर्ब १७ अर्ब ९५ करोड, प्रदेश मन्त्रालय तथा निकायतर्फ १ हजार १ सय २४ कार्यालयको ३ खर्ब २० अर्ब ३० करोड, स्थानीय तहतर्फ ७ सय २१ निकायको ११ खर्ब ९ अर्ब ५२ करोड तथा समिति एवं अन्य संस्थातर्फ ५ सय ७७ निकायको ४ खर्ब ४७ अर्ब ७७ करोड रूपैयाँको लेखापरीक्षण गरिएको छ।
स्कुल जान नपाएका दिदीभाइ, भन्छन्– हामीलाई यो ठाउँ मन परेन भनेर बालेन सरकारलाई भन्दिनू है!’
अन्य

स्कुल जान नपाएका दिदीभाइ, भन्छन्– हामीलाई यो ठाउँ मन परेन भनेर बालेन सरकारलाई भन्दिनू है!’

यी दिदीभाइ अपार्टमेन्टमा दुई-चार जना मान्छे भेला भएको देख्नेबित्तिकै नजिक उभिएर एकनासले कुरा सुन्थे। अनि आफूलाई चित्त नबुझेको कुरा फ्याट्ट बोलिहाल्थे।
मुक्तिनाथ विकास बैंकका सिइओ तारा मानन्धरले गरे पदभार ग्रहण
अन्य

मुक्तिनाथ विकास बैंकका सिइओ तारा मानन्धरले गरे पदभार ग्रहण

उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।
Scroll to Top