काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार

अन्य

चुनाव जिते पनि हारे पनि कांग्रेस देशको राष्ट्रिय शक्ति हो- गगन थापा
अन्य

चुनाव जिते पनि हारे पनि कांग्रेस देशको राष्ट्रिय शक्ति हो- गगन थापा

उनले राष्ट्रिय पार्टी चुनावी परिणामले मापन गर्ने भए पनि राष्ट्रिय शक्ति इतिहास, विचार, विश्वास र भूमिकाले गर्ने बताए।
मुस्ताङबाट झण्डै छ सय कार्टुन भेप बरामद
अन्य

मुस्ताङबाट झण्डै छ सय कार्टुन भेप बरामद

नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ।
सरकार विधिभन्दा व्यक्तिको शासनतर्फ उन्मुख भयो- नैनसिंह महर
अन्य

सरकार विधिभन्दा व्यक्तिको शासनतर्फ उन्मुख भयो- नैनसिंह महर

‘लोकतन्त्रमा कसैलाई बचाउने र कसैलाई मात्रै निशाना बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन। कानुनको समान प्रयोग नै लोकतन्त्रको आधार हो। यदि राज्यका निर्णयहरू आग्रह, पूर्वाग्रह र राजनीतिक प्रतिशोधबाट निर्देशित हुन्छन् भने त्यसले लोकतन्त्रप्रति जनविश्वास कमजोर बनाउँछ,’ उनले भने।
कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनले गर्‍यो अन्तर्राष्ट्रिय संकटकाल घोषणा
अन्य

कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनले गर्‍यो अन्तर्राष्ट्रिय संकटकाल घोषणा

यो घोषणा युगान्डाको राजधानी काम्पाला र कङ्गोको करिब २ करोड जनसंख्या भएको विशाल राजधानी किन्शासामा इबोलाका संक्रमितहरू पुष्टि भएपछि गरिएको हो।
फेरि मिलेका हुन् केपी ओली र विद्या भण्डारी?
अन्य

फेरि मिलेका हुन् केपी ओली र विद्या भण्डारी?

पार्टी सदस्यता समेत खोसिएकी विद्या भण्डारी आइतबार नेकपा एमालेको कार्यक्रममा प्रमुख अतिथि बनेपछि अध्यक्ष केपी शर्मा ओलीसँग उनको फाटो अन्त्य भएको हो भन्नेमा धेरैको चासो बढेको छ।
कोहलपुर नगरपालिकाले भत्कायो सरकारी जग्गा अतिक्रमण गरी बनाइएका ७०० घरटहरा
अन्य

कोहलपुर नगरपालिकाले भत्कायो सरकारी जग्गा अतिक्रमण गरी बनाइएका ७०० घरटहरा

उनले वास्तविका सुकुमवासीलाई नगरपालिकाले जीवन निर्वाह भत्ता दिएर भए पनि व्यवस्थापन गर्ने बताउँदै ‘होल्डिङ सेन्टर’मा बस्नेहरू पनि घट्दै गएको जानकारी दिए।
जेनजी आन्दोलनमा आगजनी भएको प्रधानमन्त्री कार्यालय धमाधम मर्मत (तस्बिरहरू)
अन्य

जेनजी आन्दोलनमा आगजनी भएको प्रधानमन्त्री कार्यालय धमाधम मर्मत (तस्बिरहरू)

जेनजी आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुरानो भवन धमाधम मर्मत गरिएको छ।
Scroll to Top