अन्य
अन्य
गगनका १ सर्त, ३ प्रस्ताव
पूर्णबहादुर र शेखरले सभापति थापाको यो कदमलाई पार्टीको बृहत्तर एकतामा ठेस पुगेको भने पनि मनोनीत भएका केन्द्रीय सदस्य कसैले पनि अस्वीकार गरेनन्।
अन्य
बुख्याचा र कठपुतली!
अलौकिक असाधारण ऊ
जिउँदै हो कि जस्तो लाग्छ
तर
हो ऊ खरानी भुङ्ग्राको
कठपुतली ऊ झुम्राको।
जिउँदै हो कि जस्तो लाग्छ
तर
हो ऊ खरानी भुङ्ग्राको
कठपुतली ऊ झुम्राको।
अन्य
आइटी र कृषि क्षेत्र केन्द्रित देखिन थाल्यो वैदेशिक लगानी
२०८२ साउनदेखि २०८३ वैशाखसम्म (१० महिनामा) ७२८ वटा वैदेशिक लगानी परियोजना स्वीकृत भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५७६ थियो। एक वर्षमा थप १५२ वटा वैदेशिक लगानीका परियोजना स्वीकृत भएको हो।
अन्य
तीन वर्ष हुँदा मेसीले नुहाइदिएका थिए, अहिले भनिँदैछ ‘भविष्यका मेसी’!
स्पेनको साँघुरो गल्लीबाट अहिले एक यस्ता युवा खेलाडी निस्केका छन्, जसले मैदानमा बल नचाएको देखेर धेरैलाई भन्न कर लाग्छ — हो, यिनी हुन सक्छन् भविष्यका मेसी!
अन्य
२०४८ यताकै ठूलो आर्थिक सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता कसरी हुन्छ पूरा?
अर्थमन्त्री वाग्लेले २०४८ सालको जुन आर्थिक सुधारको कुरा गरे, त्यति बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले खुला बजार अर्थतन्त्रको नीति अघि बढाएको थियो।
अन्य
बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (तस्बिरहरू)
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय भेला बुटवलमा सुरू भएको छ।
अन्य
पुरानो मेट्दै, नयाँ लेखिँदै मन्त्रालयका नाम (तस्बिरहरू)
सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाएको छ।
अन्य
प्रधानन्यायाधीश सिफारिस विरूद्ध परेका रिट दरपीठ, दरपीठ विरूद्ध परेका निवेदन ‘होल्ड’
प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषदको निर्णयविरूद्ध पेस निवेदन दरपीठ गरेपछि त्यसविरूद्ध परेका निवेदन सर्वोच्च अदालत प्रशासनले होल्डमा राखेको छ।

