अन्यक्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरूद्ध अमेरिकामा पक्राउ पुर्जी जारी ७ जेष्ठ २०८३ सन् १९९६ को घटनालाई लिएर अमेरिकाले क्यास्ट्रोमाथि हत्या अभियोगमा मुद्दा दर्ता गरी उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
अन्य८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ को आवेदन, त्रिविमा मात्रै ५० जना ७ जेष्ठ २०८३ उपकुलपति नियुक्ति प्रक्रिया सुरू गरिएका ८ वटा विश्वविद्यालयको उपकुलपति पदका लागि दुई सय १८ जनाबाट आवेदन आएको छ।
अन्यकांग्रेसले बनायो निर्वाचन ब्युरो, के हो यसको काम? ७ जेष्ठ २०८३ यसअघि निर्वाचन तयारीका लागि निर्वाचन परिचालन समिति बनाउने गरे पनि त्योभन्दा भिन्न संरचना कांग्रेसले बनाएको हो।
अन्यबाँदर त यसै बदनाम! ७ जेष्ठ २०८३ नेपालको सबभन्दा चतुर र सफल जीवमध्ये एक हो बाँदर। बाँदरको यो सफलताको रहस्य के हो?
अन्यपोखरा बसपार्कका सुकुम्बासीको विवरण किन माग्यो महानगरले? ७ जेष्ठ २०८३ महानगरले बुधबार सुचना जारी गर्दै बसपार्कमा बसोबास गर्दै आएका भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले कागजपत्रसहित विवरण पेश गर्न भनेको हो।
अन्यबढ्दै छ डेटा सेन्टरमा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला नेपाल? ७ जेष्ठ २०८३ पछिल्लो समय डेटा सेन्टरमा भइरहेको लगानी, विदेशी कम्पनीहरुले देखाएको रुचि मात्रै होइन सस्तो ऊर्जाको उपलब्धता र भूगोलका कारण पनि नेपाल डेटा सेन्टरको केन्द्र बन्नसक्ने उनीहरुको बुझाइ छ।
अन्यनेप्सेमा बुधबार दोहोरो अंकको सुधार, बजारको शक्ति मापकले के देखाउँछ? ७ जेष्ठ २०८३ यो भनेको एक कम्पनीको मूल्य घट्दा करिब १२ कम्पनीको मूल्य बढ्यो भन्ने हो।
अन्यट्रम्प र नेतन्याहुबीच तनावपूर्ण टेलिफोन संवाद ७ जेष्ठ २०८३ इरान युद्धबारे ट्रम्प र नेतन्याहूबीच मतभेद छ।
अन्यप्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको अध्यक्ष आह्वान ७ जेष्ठ २०८३ सरकारले प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रशारण संस्था, गोरखापत्र संस्थानको अध्यक्ष पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ।
अन्यमनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना ७ जेष्ठ २०८३ सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्नेगरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ।