काभ्रेपलाञ्चोक
+977-9863403002
२६ असार २०८३ शुक्रबार

अन्य

हेपिनुको सीमा!
अन्य

हेपिनुको सीमा!

आउनेहरूले फेरी तिम्रो जीवनको प्रशंसा गरुन्
जस्तो –
नमर्नु भनेको बाँच्नु मात्र होइन
र बाँच्नु भनेको श्वास फेर्नु मात्र हैन।
झापाका सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना नहटाइयोस्- कांग्रेस सांसद विश्वकर्मा
अन्य

झापाका सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना नहटाइयोस्- कांग्रेस सांसद विश्वकर्मा

नेपाली कांग्रेसकी सांसद मनमाया विश्वकर्माले झापाका सुकुम्बासी परिवारहरूलाई वैकल्पिक व्यवस्थापन बिना नहटाउन अनुरोध गरेकी छन्।
ठूला दल पुस्तान्तरणमा गइसके, एमालेमा भने अझै केपी कि विद्याको बहस!
अन्य

ठूला दल पुस्तान्तरणमा गइसके, एमालेमा भने अझै केपी कि विद्याको बहस!

नेकपा एमाले भने अहिले पनि पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरता कि विद्या भण्डारीले प्रतिस्थापन गर्ने भन्ने बहसमा छ।
हर्क साम्पाङको प्रश्न- जनताको मतद्वारा स्थापित संसदप्रति प्रधानमन्त्री जबाफदेही हुनुहुन्न भने कोप्रति हुनुहुन्छ?
अन्य

हर्क साम्पाङको प्रश्न- जनताको मतद्वारा स्थापित संसदप्रति प्रधानमन्त्री जबाफदेही हुनुहुन्न भने कोप्रति हुनुहुन्छ?

साम्पाङले प्रधानमन्त्री बालेन शाहले रक्षा र गृह मन्त्रालय पनि सम्हालिराखेकोले संसदमा आफूसहित सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन आउनुपर्ने बताए।
‘एलिफेन्ट्स इन द फग’ को उपलब्धिमा सरकारले भन्यो- राष्ट्रकै गौरवको विषय
अन्य

‘एलिफेन्ट्स इन द फग’ को उपलब्धिमा सरकारले भन्यो- राष्ट्रकै गौरवको विषय

अविनाश बिक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ विश्व प्रतिष्ठित कान्सको मुख्य प्रतिस्पर्धा मानिने अन सर्टेन रिगार्ड विधामा छनोट भई बुधबार प्रिमियर भएको थियो।
लैंगिक तथा यौनिक अल्पसंख्यक भूमिहीन सुकुम्बासीबारे सरकारलाई रास्वपा सांसद भूमिका श्रेष्ठको चार बुँदे सुझाव
अन्य

लैंगिक तथा यौनिक अल्पसंख्यक भूमिहीन सुकुम्बासीबारे सरकारलाई रास्वपा सांसद भूमिका श्रेष्ठको चार बुँदे सुझाव

चार बुँदे राय तथा सुझाव रहेको उक्त प्रतिवेदन श्रेष्ठले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस गरेकी छन्।
Scroll to Top