काभ्रेपलाञ्चोक
+977-9863403002
२४ असार २०८३ बुधबार

अन्य

नीति कार्यक्रम पारित भएको घोषणापछि कोशीमा विपक्षीको विरोध
अन्य

नीति कार्यक्रम पारित भएको घोषणापछि कोशीमा विपक्षीको विरोध

कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएपछि संशोधनको समय नै नदिइएको भन्दै मुख्य विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले विरोध गरेका छन्।
प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन सकिँदैन- महानिर्देशक तिवारी
अन्य

प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन सकिँदैन- महानिर्देशक तिवारी

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले केवल प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन नसकिने बताएका छन्।
संविधान संशोधनमा एफएनसिसिको सुझाव: उदार अर्थतन्त्रको प्रस्तावना
अन्य

संविधान संशोधनमा एफएनसिसिको सुझाव: उदार अर्थतन्त्रको प्रस्तावना

संविधान संशोधनका लागि बनेको कार्यदलले मंगलबार गरेको छलफलमा महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले यस्तो सुझाव राखेका हुन्।
प्रधानमन्त्री त कलाकार पनि हो, पैसा तिरेर भए पनि संसदमा ल्याऔँ- सांसद राई
अन्य

प्रधानमन्त्री त कलाकार पनि हो, पैसा तिरेर भए पनि संसदमा ल्याऔँ- सांसद राई

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई पैसा तिरेर भए पनि संसदमा ल्याउनुपर्ने बताएका छन्।
Scroll to Top