नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि मात्रै सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ।
डिजिटलाइजेसनमा अगाडि बढ्ने हो भने बैंक एक्लैले काम गरेर हुँदैन। बैंकहरू एक्लैले गर्न पनि सक्दैनन्। यो कामका लागि फिनटेकहरू इनेबलर (सहयोगी) हुन्। हामीले भनिरहेको डेटा एग्रिगेसनको काम नै फिनटेकले गरिदिने हो।
कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएपछि संशोधनको समय नै नदिइएको भन्दै मुख्य विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले विरोध गरेका छन्।