काभ्रेपलाञ्चोक
+977-9863403002
२३ असार २०८३ मंगलवार

अन्य

पूर्वाधार आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरिॅंदै, दुई सुरूङ मार्गबाट सुरू गर्ने तयारी
अन्य

पूर्वाधार आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरिॅंदै, दुई सुरूङ मार्गबाट सुरू गर्ने तयारी

स्रोतका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटमा केही पूर्वाधार आयोजनाका लागि निजी क्षेत्रबाट लगानी आह्वान गरिनेछ।
‘ग्रे लिस्ट’ मा परेको डेढ वर्षपछि नेपाल आएको एपिजी टोलीले राखेका ४ चासो
अन्य

‘ग्रे लिस्ट’ मा परेको डेढ वर्षपछि नेपाल आएको एपिजी टोलीले राखेका ४ चासो

कालो धनलाई सेतो बनाउने (सम्पत्ति शुद्धीकरण) अपराध नियन्त्रणमा देखिएको कमजोरीका कारण नेपाल उक्त सूचीमा परेको हो।
रोस्ट्रम पुगेर माइक थुतेकोबारे सांसद राईको प्रस्टीकरण– त्यस्तै गरे यस्तै गरिनेछ
अन्य

रोस्ट्रम पुगेर माइक थुतेकोबारे सांसद राईको प्रस्टीकरण– त्यस्तै गरे यस्तै गरिनेछ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कोशी प्रदेश सांसद राजेन्द्रकुमार राईले बुधबार रोस्ट्रम पुगेर माइक थुतेकोबारे स्पष्टीकरण दिएका छन्।
नेपालको तीन दशकको यात्रा– केही भएन कि धेरै परिवर्तन भयो?
अन्य

नेपालको तीन दशकको यात्रा– केही भएन कि धेरै परिवर्तन भयो?

उनले सार्वजनिक गरेको उक्त आर्थिक स्थिति पत्रले विगतमा ‘केही पनि हुन सकेन’ भन्ने उनकै राजनीतिक भाष्यलाई कतै न कतै स्वयं खण्डन गरेको देखिन्छ।

यस्तो विरोधाभासप्रति उनी कसरी सचेत हुन सकेनन्? तसर्थ स्वाभाविक रूपमा प्रश्न उठाउने विषय बनेको छ।

‘मेरो छोराको घाँटीबाट पाइप हटाइदिनुस्, मलाई अरू केही चाहिँदैन’
अन्य

‘मेरो छोराको घाँटीबाट पाइप हटाइदिनुस्, मलाई अरू केही चाहिँदैन’

लामो कुराकानीपछि छुट्टिने बेला पनि उनले यही भनिन्, ‘यहाँ मलाई सब ठिक छ। पौष्टिक आहार नपाएकोमा पनि कुनै गुनासो छैन। बस्, मेरा यी छोराछोरीको ज्यान बचाउन सरकारले सहयोग गरिदियोस्!’
Scroll to Top