अन्य
अन्य
संसदमा प्रश्न सामना गर्न इन्कार गरेर बालेनले देखाएको ओलीपथ
नेपालको संसदीय इतिहास हेर्ने हो भने सांसदहरूको प्रश्न सामना गर्न नपरे हुन्थ्यो भन्ठान्ने बालेन शाह पहिलो प्रधानमन्त्री होइनन्।
अन्य
यस्ता छन् मध्यम वर्गको हितमा बजेटले ल्याउन लागेका केही कार्यक्रम
झन्डै दुई-तिहाइ बहुमतसहित सत्ता पुगेको रास्वपाको यो पहिलो बजेटले खासगरी मध्यम वर्गका आर्थिक आकांक्षालाई कसरी सम्बोधन गर्छ भन्ने कुरा चासोका साथ हेरिएको छ।
अन्य
रविन्द्र ढाँट रोड टू युएफसीको सेमिफाइनलमा
नेपालका मिक्स मार्शल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँट रोड टू अल्टिमेट फाइटिङ च्याम्पियनशीप (युएफसी) सिजन ५को सेमीफाइनलमा पुगेका छन्।
अन्य
किष्ट अस्पतालले गर्यो २१७ अंगदातालाई सम्मान
किष्ट शिक्षण अस्पतालले २०० भन्दा बढीको अंग प्रत्यारोपण गरी अंगदाताहरूलाई सम्मान गरेको छ।
अन्य
पूर्वाधार आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरिॅंदै, दुई सुरूङ मार्गबाट सुरू गर्ने तयारी
स्रोतका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटमा केही पूर्वाधार आयोजनाका लागि निजी क्षेत्रबाट लगानी आह्वान गरिनेछ।
अन्य
सिआइए अधिकृतले संस्थाबाटै चोरे ३०३ किलो सुन!
अमेरिकी गुप्तचर संस्था सिआइएका एक अधिकृतमाथि संस्थाबाट ३०३ किलो सुन चोरी गरेको आरोप लागेको छ।
अन्य
‘ग्रे लिस्ट’ मा परेको डेढ वर्षपछि नेपाल आएको एपिजी टोलीले राखेका ४ चासो
कालो धनलाई सेतो बनाउने (सम्पत्ति शुद्धीकरण) अपराध नियन्त्रणमा देखिएको कमजोरीका कारण नेपाल उक्त सूचीमा परेको हो।
अन्य
रोस्ट्रम पुगेर माइक थुतेकोबारे सांसद राईको प्रस्टीकरण– त्यस्तै गरे यस्तै गरिनेछ
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कोशी प्रदेश सांसद राजेन्द्रकुमार राईले बुधबार रोस्ट्रम पुगेर माइक थुतेकोबारे स्पष्टीकरण दिएका छन्।

