विद्युत प्राधिकरण तालिम केन्द्रको दोस्रो नम्बर भवनको भुइँतले कोठामा उनलाई एउटा खाट दिइएको छ। त्यही कोठामा थप दुईवटा खाट पनि छन्, जहाँ उनीजस्तै दुई जना एकल वृद्धालाई राखिएको छ।
अब उनी २०१८ को निडर किशोर रहेनन्। २०१८ मा उनले अर्जेन्टिना विरुद्धको गति र आत्मविश्वासले विश्वलाई स्तब्ध पारेका थिए। अर्कोतर्फ अब उनी २०२२ को जस्तो आफूलाई प्रमाणित गर्न खोज्ने सुपरस्टार मात्र पनि रहेनन्। अहिले त उनी फ्रान्सेली टोलीको कप्तान हुन्। टोलीका लिडर हुन्।