काभ्रेपलाञ्चोक
+977-9863403002
२३ असार २०८३ मंगलवार

अन्य

काठमाडौं–तराई द्रुत मार्गमा ४० पुल र ५.४ किलोमिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य
अन्य

काठमाडौं–तराई द्रुत मार्गमा ४० पुल र ५.४ किलोमिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य

अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा उक्त द्रुत मार्गमा ४० वटा पुल र ५.४ किलोमिटर सडक निर्माण सम्पन्न गरिने बताएका छन्।
सुकुम्बासी, दलित र महिलालाई दुत्कार्ने व्यवस्थालाई लोकतन्त्र भन्न सकिँदैन– जनार्दन शर्मा
अन्य

सुकुम्बासी, दलित र महिलालाई दुत्कार्ने व्यवस्थालाई लोकतन्त्र भन्न सकिँदैन– जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले सुकुम्बासी, दलित र महिलालाई दुत्कार्ने व्यवस्थालाई लोकतन्त्र भन्न नसकिने धारणा राखेका छन्।
मनकारी मालिक!
अन्य

मनकारी मालिक!

यही जागिर खाने काम गर्ने मेसोमा अनेकन् हाकिम, मालिक र साहु भेटियो, देखियो, भोगियो, सिकियो, सिकाइयो, अर्थ्यायो होला। हुन त साहुभन्दा कति जनालाई अप्रिय लाग्ने रहेछ तर आखिर साहु त साहु नै हो। खैर उनीहरूको फेहरिस्त जे जस्तो भए पनि मनकारी, दयालु, विवेकी मानिस पनि भेटिए जो जीवनभर यादगार छन्।
खरिपाटी होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्– बस्न खान ठिकै छ, बिरामीको वास्ता गरिएन
अन्य

खरिपाटी होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्– बस्न खान ठिकै छ, बिरामीको वास्ता गरिएन

विद्युत प्राधिकरण तालिम केन्द्रको दोस्रो नम्बर भवनको भुइँतले कोठामा उनलाई एउटा खाट दिइएको छ। त्यही कोठामा थप दुईवटा खाट पनि छन्, जहाँ उनीजस्तै दुई जना एकल वृद्धालाई राखिएको छ।
Scroll to Top