काभ्रेपलाञ्चोक
+977-9863403002
२३ असार २०८३ मंगलवार

अन्य

गोल्डस्टारको जुत्ता लगाएर प्रधानमन्त्री बालेन शाह बजेट भाषणमा
अन्य

गोल्डस्टारको जुत्ता लगाएर प्रधानमन्त्री बालेन शाह बजेट भाषणमा

‘प्रधानमन्त्रीले ल हेर्नुस् गोल्डस्टारको जुत्ता भनेर देखाउनुभयो,’ विदुषीले सेतोपाटीसँग भनिन्, ‘प्रधानमन्त्रीले लगाउनु भएको हाम्रो नयाँ आर्क सिरिजको जुत्ता हो। जसको मूल्य १४ सय जति पर्छ।’
तेस्रो संस्करणको ‘जयकुमारनाथ शाह मेमोरियल यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ जेठ १९ गतेदेखि
अन्य

तेस्रो संस्करणको ‘जयकुमारनाथ शाह मेमोरियल यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ जेठ १९ गतेदेखि

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह मेमोरियल यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ जेठ १९ गतेदेखि सुरु हुने भएको छ।
सरकारको लक्ष्य: ७ प्रतिशत आर्थिक वृद्धि, मूल्य वृद्धिदर ६ प्रतिशतभित्र सीमित गर्ने
अन्य

सरकारको लक्ष्य: ७ प्रतिशत आर्थिक वृद्धि, मूल्य वृद्धिदर ६ प्रतिशतभित्र सीमित गर्ने

बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रमहरूको कार्यान्वयनलाई सघाउन नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ।
प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणबाट ६ खर्ब रूपैयाँ
अन्य

प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणबाट ६ खर्ब रूपैयाँ

पूर्वाधार आयोजना कार्यान्वयनका लागि प्रदेशलाई ४ अर्ब ६० करोड रूपैयाँ र स्थानीय तहलाई ८ अर्ब ९३ करोड रूपैयाँ समपूरक अनुदान उपलब्ध गराइनेछ।
वैदेशिक मुद्रा सञ्चितिको केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फण्ड’ का रूपमा
अन्य

वैदेशिक मुद्रा सञ्चितिको केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फण्ड’ का रूपमा

चालु आर्थिक वर्ष २०८२-८३ को नौ महिना (साउनदेखि चैतसम्म) मा विदेशी मुद्राको सञ्चिति करिब ३५ खर्ब रूपैयाँ छ।
Scroll to Top