अन्यझापाको मेचीनगरमा १०० आवासीय भवन निर्माण गरिने १६ जेष्ठ २०८३ मेचीनगर–८ स्थित जोरसिमल क्षेत्रमा कम्पनीको पूर्णस्वामित्वको लगभग चार बिघा जग्गा रहेको छ।
अन्यधेरै कमाउनेलाई करमा राहत, वार्षिक ५५ लाख तलब बुझ्नेलाई अब साढे ५ लाख भार घट्ने १६ जेष्ठ २०८३ कर विज्ञ शेषमणि दाहाल अहिलेको आयकर नीतिले उच्च मध्यम र उच्च आम्दानी गर्नेलाई सबभन्दा बढी लाभ पुग्ने बताउँछन्।
अन्यनयाँ बजेटले जन्मायो दुई नयाँ कर, ३६० वस्तुमा अन्तःशुल्क हटाएर सयौं वस्तुमा नयाँ शीर्षकको कर १५ जेष्ठ २०८३ यो बजेटबाट एकै पटक ३६० वस्तुमा अन्तःशुल्क खारेजीको घोषणा गरेका उनले थप दुईवटा नयाँ कर लागू गरेका हुन्।
अन्यबिजुली गाडीको मूल्य अत्यधिक बढ्ने, अन्य कर बाहेक १३० प्रतिशतसम्म स्वच्छ पूर्वाधार शुल्क १५ जेष्ठ २०८३ भन्सार अधिकारीहरूले ‘प्रोग्रेसिभ शुल्क’ लगाइएको बताएका छन्।
अन्यचुरोटमा औसत साढे २ प्रतिशत मात्रै कर बढ्यो १५ जेष्ठ २०८३ संसारभर चुरोटमा बढी कर लाग्ने गर्छ। नेपाल भने तुलनात्मक रूपमा यो शीर्षकमा कम कर लाग्ने देश पर्छ।
अन्यसेयर र घरजग्गाको कारोबारमा बढ्यो कर १५ जेष्ठ २०८३ सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर भनेर व्याख्या गरे पनि यो करको दर समेत बढाएको छ।