काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

अन्य

सब्सिच्युट खेलाडीको उत्कृष्ट प्रदर्शनमा स्विट्जरल्यान्डको सानदार जित, नकआउट चरण नजिक
अन्य

सब्सिच्युट खेलाडीको उत्कृष्ट प्रदर्शनमा स्विट्जरल्यान्डको सानदार जित, नकआउट चरण नजिक

मैदान प्रवेश गरेको केही मिनेटमै वैकल्पिक खेलाडी जोहान मन्जाम्बीले दुई गोल गरेपछि स्विट्जरल्याण्डले बोस्निया-हर्जगोभिनालाई फिफा विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा ४-१ ले पराजित गरेको छ।
अख्तियारको ‘फुल’ टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा ‘थुनेर’ पक्राउ पुर्जी काट्न बाध्य पारिएको घटना
अन्य

अख्तियारको ‘फुल’ टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा ‘थुनेर’ पक्राउ पुर्जी काट्न बाध्य पारिएको घटना

सरकारमाथि निगरानी राख्न र सन्तुलन कायम गर्न गठित संवैधानिक अंग अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले आफ्नो कार्यालयमा घन्टौंसम्म ‘थुनेर’ करकापमा निर्णय लिन लगाएका छन्।
काठमाडौंमा पहिलो पटक ‘टोल टोलमा फिल्म महोत्सव’
अन्य

काठमाडौंमा पहिलो पटक ‘टोल टोलमा फिल्म महोत्सव’

काठमाडौं सहरको मौलिक पहिचान जोगाउन विभिन्न कार्यक्रम गर्दै आएको काठमाडौं महानगरपालिकाले अहिले सिनेमाका माध्यमबाट सहरलाई जीवन्त बनाउन ‘टोल टोलमा फिल्म महोत्सव’ भन्ने नौलो कार्यक्रम सुरू गरेको छ।
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, कुन शीर्षकमा कति खर्च?
अन्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, कुन शीर्षकमा कति खर्च?

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४ को लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।
औद्योगिक क्षेत्रको भाडादर विवादमा मागिएको पुनरावलोकन अस्वीकार, भूतप्रभावी भाडा वृद्धिमा रोक
अन्य

औद्योगिक क्षेत्रको भाडादर विवादमा मागिएको पुनरावलोकन अस्वीकार, भूतप्रभावी भाडा वृद्धिमा रोक

१० वटा औद्योगिक क्षेत्रमा देखिएको भाडा विवादको सवालमा सर्वोच्च अदालतले उद्योगी र सरकारको तर्फबाट माग गरिएको पुनरावलोकन अस्वीकार गरेको छ।
Scroll to Top