फोन झिक्छ, फोन लगाउँछ उसलाई। तर उठ्दैन। ऊ फेरि गर्छ। अहँ यो पालि पनि कुनै रेस्पोन्स आउँदैन। दस पटकसम्म कुनै प्रतिक्रिया आउँदैन तर एघारौँ चोटिमा भने फोन दुई घन्टीमै काटिन्छ। हाल बेहाल भइसक्यो। टाउको चड्केको छ।
‘पार्टी अब राजेन्द्र दाइको नेतृत्वमा चल्दै चल्दैन, सत्य यही हो। हामी पार्टीभित्र उहाँलाई अध्यक्ष मानौंला तर जनताले भोट दिँदैनन्, त्यो भएकोले हामीहरूले पार्टीको भविष्य हेर्दै निर्णय लिनुपरेको छ,’ शाहीले भने।