अन्यअध्ययन बिदा लिएर सेवामा नफर्केका त्रिविका प्राध्यापकबाट करिब साढे १० करोड फिर्ता २१ जेष्ठ २०८३ त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदामा गएर सेवामा नफर्किएकाहरूबाट १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता भएको छ।
अन्यकर्मचारी तलबमानमा वैज्ञानिक सुधारको खाँचो! २१ जेष्ठ २०८३ तलबमान वृद्धिलाई केवल आर्थिक विषयका रूपमा नहेरी सार्वजनिक सेवा प्रवाह र सुशासनसँग जोडेर हेर्नु आवश्यक छ। वस्तुनिष्ठ कार्यसम्पादनमा आधारित र आर्थिक क्षमतामा आधारित प्रणालीले समग्रतामा दीर्घकालीन समाधान दिन सक्छ।
अन्यराप्रपा छाडेका धवल शम्शेरले राखे भेला (तस्बिरहरू) २१ जेष्ठ २०८३ राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी बनाउने अभियानमा जुटेका धवल शम्शेर राणाले आज काठमाडौंमा भेला गरेका छन्।
अन्यकुशल भुर्तेलले प्रहार गरे अन्तर्राष्ट्रिय टी-२० खेलमा लगातार दुई शतक २१ जेष्ठ २०८३ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ गरेका छन्।
अन्यधवल शम्शेरसहित १८३ जना नेताहरूले छाडे राप्रपा (सूची) २१ जेष्ठ २०८३ धवल शम्शेर राणासहित १८३ जना नेताहरूले पहिलो चरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका छन्।
अन्यनगरकोटमा बसिरहेका सुकुम्बासी भन्छन्– हाम्रो त ठिकै छ, बालबच्चाको बिजोग भयो २१ जेष्ठ २०८३ ‘छोराले छिनछिनमा खानेकुरा माग्छ, पकाउने भाडाकुँडा छैन। नजिकै पसल पनि छैन,’ उनले भनिन्, ‘ठूला र बच्चालाई एकै नासको खान्की हुँदा गाह्रो भाको छ।’
अन्यसगरमाथा क्षेत्रमा ६ दिनपछि फेला परेका दावा शेर्पालाई ल्याइयो काठमाडौं (तस्बिरहरू) २१ जेष्ठ २०८३ सगरमाथा आधार शिविर क्षेत्रमा ६ दिनदेखि हराएका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) फेला परेका छन्।
अन्यसर्वसाधारणका लागि माउन्ट एभरेस्ट पावरले असार ३ गतेदेखि आइपिओ बिक्री गर्ने २१ जेष्ठ २०८३ सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
अन्यसशस्त्र प्रहरीको हेडक्वार्टर परिसरमा आगलागी हुँदा के-के भयो क्षति? २१ जेष्ठ २०८३ सशस्त्र प्रहरी बलको मुख्यालय भित्र सवारी पार्किङ गर्ने ठाउँमा आगलागी भएको घटनामा छानबिन हुने भएको छ।