अन्यनेपाल छनोट भएको एसियन गेम्समा भारतको बलियो टिम २४ जेष्ठ २०८३ सन् २०२६ मा जापानमा हुने एसियन गेम्सका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ।
अन्यमार्कसिट बुवासामु राखेर थिएटर रोजेका पीयूष मिश्रा! २४ जेष्ठ २०८३ ‘एक दिन फेल भएको मार्कसिट बुबाको अगाडि राखेर भनेँ- म डाक्टर बन्न चाहन्नँ, म थिएटरमा जान्छु।’
अन्यबयलगाडाले किचेर घाइते बालकको मृत्यु २४ जेष्ठ २०८३ सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ।
अन्यएकैदिन तोलामा ८२ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? २४ जेष्ठ २०८३ शुक्रबार तोलामा दुई हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ हजार दुई सय रूपैयाँ घटेको हो।
अन्यबागमतीका ८ जिल्लामा छानिए रास्वपाको नेतृत्व २४ जेष्ठ २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशअन्तर्गत ८ जिल्लामा अधिवेशन सकिई नयाँ नेतृत्व चुनिएका छन्।
अन्यरास्वपा मोरङ सभापतिमा भरत कँडेल निर्वाचित २४ जेष्ठ २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको जिल्ला अधिवेशनबाट भरत कँडेल जिल्ला सभापतिमा चयन भएका छन्।
अन्यरास्वपा झापाको नेतृत्वमा ओमनाथ भण्डारी २४ जेष्ठ २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी सभापतिमा चयन भएका छन्।
अन्यरास्वपाको जिल्ला अधिवेशनबाट निर्वाचित भएका सभापति (सूची) २४ जेष्ठ २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ३८ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ। यसमध्ये कतिपय जिल्लामा सर्वसम्मत कार्यसमिति चुनिएका छन्, अधिकांश जिल्लामा निर्वाचनमार्फत कार्यसमिति छानिएका छन्।
अन्यरास्वपा काठमाडौं सभापतिमा राजा शाक्य निर्वाचित २४ जेष्ठ २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्।