प्रवासमा बसेर लेख्ने लेखकहरूप्रति मेरो सम्मान अझ गहिरो छ। म उनीहरूको लेखन पीडा बुझ्न सक्छु—किनकि शब्दहरू कहिल्यै सजिलै जन्मिँदैनन्; ती समय, तीतोपन, मिठोपन र सम्झनाको गर्भबाट जन्मिन्छन्।
‘हामीले गरेका कामलाई तलसम्म जनतासँग पुर्याउन सकेनौं। भदौ २३ र २४ को घटनालाई पनि ठीक ढङ्गले जनतासमक्ष संप्रेषण गर्न सकेनौं। त्यसको परिणाम नै अहिले हामीले भोगिरहेका छौं र यसलाई स्वीकारेर अगाडि बढ्नुपर्छ,’ उनले भने।