काभ्रेपलाञ्चोक
+977-9863403002
७ आश्विन २०८३ बुधबार

अन्य

unnamed 1
अन्य

आउट भएपछि रिस पोखेका पाकिस्तानी ब्याटर सलमान आघालाई कारबाही

ढाकामा बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा आउट भएपछि आक्रोशित बनेका पाकिस्तानी ब्याटर सलमान आघालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सचेत गराएको छ।
unnamed 1
अन्य

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो ।
unnamed 1
अन्य

माल्दिभ्समा रमाइरहेका नेपाली न्यूरो चिकित्सक डा.विवेक

‘नेपालका अस्पतालहरूले चिकित्सकबाट काम लिने बाहेक अरू मतलब राख्दैनन्। खटाइ धेरै, कमाइ थोरै अनि छुट्टी पनि पाइँदैन भने जागिरको सुरक्षा पनि छैन,’ उनले भने।
unnamed 1
अन्य

यी हुन् हर्क साम्पाङको दलबाट सिफारिस भएका समानुपातिक सांसद

यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट पाँचौं ठूलो दल बनेको हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने भएको छ।
unnamed 1
अन्य

ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्नेलाई महानगरले कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ।
unnamed 1
अन्य

सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ।
Scroll to Top