‘म देशमा ठूलै परिवर्तन ल्याउँछु भनेर ठूला कुरा गर्दिनँ। तर जहाँ छु, त्यहाँ राम्रो काम गर्ने प्रयास गर्छु,’ डुम्रेले भने, ‘जनताले दिएको विश्वास जोगाउनु नै मेरो पहिलो लक्ष्य हो।’
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.९५ प्रतिशतले बढेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको सहिद स्मारक महिला लिग र पुरुषको राष्ट्रिय लिगमा सहभागी भएका कतिपय विदेशी खेलाडीले पर्यटक भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले छानविन थालेको छ।
उनले सुनाए— कसरी राति–राति जंगलमा बस्नुपर्थ्यो, कसरी डर र अनिश्चितताबिच दिन बित्थ्यो। कहिलेकाहीँ गोली चलेको आवाज, कहिलेकाहीँ साथीहरू छुट्टिएको पीडा। त्यो समय उनीहरूको लागि जीवन र मृत्युबिचको दूरी निकै सानो थियो।